सोमबार, कार्तिक २४,२०८२ 11:57:14
IME remit
  • सोमबार, कार्तिक २४,२०८२ 11:57:14
वैदेशिक रोजगारीमा रहेकाले बुङ्गल हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि भने म्याद थप
Capital Market

वैदेशिक रोजगारीमा रहेकाले बुङ्गल हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि भने म्याद थप

काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजदेखि आईपीओ निष्कासन बन्द गर्ने भएको छ । कम्पनीले पहिलो चरण अन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि गत असार २९ गतेदेखि आईपीओ जारी गरेको थियो ।  यस्तै कम्पनीले माग बमोजिम आवेदन प्राप्त नभएकाले आयोजना प्रभावित क्षेत्रका स्थानिय...

टाट पल्टिने अवस्थाको मारुती सिमेन्टको प्रिमियममा आईपीओ स्वीकृत गराउने दाउः  आम्दानी र नाफा घट्दो, ऋण बढेको बढ्यै !
Capital Market

टाट पल्टिने अवस्थाको मारुती सिमेन्टको प्रिमियममा आईपीओ स्वीकृत गराउने दाउः आम्दानी र नाफा घट्दो, ऋण बढेको बढ्यै !

काठमाण्डौ । पछिल्लो समय डूब्न लागेका कम्पनीहरु र ऋणै ऋणको दलदलमा फसेकाहरु समेत उक्सिने सजिलो बाटो बन्न थालेको छ आईपीओमा जाने विकल्प । कमजोर कम्पनीहरुले संसदीय समितिदेखि सरकारका विभिन्न निकायका पावरहरु प्रयोग गरेर आईपीओ निश्कासनका लागि दवाब सिर्जना गर्ने र जनताबाट पैसा उठाएर आफू चाहिँ उम्किने प्रवृति मौलाउन थालेको हो ।  अझ कतिपय कम्पनीहरु त आर्थिक रुपमा जर्जर छन्, तर...

दीपेन्द्र अग्रवाल आज छुटेनन्, ४ दिन म्याद थप
Capital Market

दीपेन्द्र अग्रवाल आज छुटेनन्, ४ दिन म्याद थप

काठमाण्डौ । सेयर कारोबारी दीपेन्द्र अग्रवाल शुक्रबार पनि छुटेनन् । उनको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले अदालतबाट थप ४ दिनका लागि म्याद थपको अनुमति पाएको छ ।  पक्राउपछि ३ दिन हिरासत बसेका उनीविरुद्ध बिहीबार एकदिनका लागि म्याद थप गरेको प्रहरीले अनुसन्धान अझै नसकिएको जिकिर गरेपछि शुक्रबार अदालतले पुनः ४ दिन म्याद थपेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको हो । 

यी हुन् साताका शीर्ष १० कम्पनी, एउटैबाट ६१% सम्म आर्जन
Capital Market

यी हुन् साताका शीर्ष १० कम्पनी, एउटैबाट ६१% सम्म आर्जन

काठमाण्डौ । सेयर बजार यो साता पनि बढ्यो । बढ्दो सेयर बजारमा यो साता एउटै कम्पनीबाट ६१ प्रतिशतसम्म आर्जन गरेका छन् ।  यो साता सान्भी इनर्जी र ट्रेड टावरका लगानीकर्ताहरुले करिव ६१ प्रतिशतले आम्दानी गरेका छन् । यस्तै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताहरुले ३३.४२ प्रतिशत , विन्ध्यवासिनी जलविद्युतका लगानीकर्ताहरुले २९.१० प्रतिशत , ग्रिन भेन्चरका लगानीकर्ताहरुले २१...

धितोपत्र बजार पूँजीकरणमा थोरै हिस्सा भएका टप १० कम्पनी, अधिकांश हाइड्रो समूहका
Capital Market

धितोपत्र बजार पूँजीकरणमा थोरै हिस्सा भएका टप १० कम्पनी, अधिकांश हाइड्रो समूहका

काठमाण्डौ । धितोपत्र बजार पूँजीकरणमा सबैभन्दा थोरै हिस्सा भएका शीर्ष १० कम्पनीहरुको सूचीमा सबैभन्दा धेरै हाइड्रो समूहका कम्पनी रहेका छन् ।  धितोपत्र बजारमा पूँजीकरणको हिस्सा बढ्ने भनेको कम्पनीको सेयरमूल्य बढ्नु हो । कम्पनीहरुको सेयरभाउ बढ्दा पूँजीकरण बढ्न जान्छ । यसका साथै कम्पनीहरुले बोनस सेयर, एफपीओ, हकप्रद सेयर जारी गर्दा पनि सम्बन्धित कम्पनीको पूँजीकरण बढ्न जान्छ...

रिभर फल्स पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, बोर्डबाट पायो अनुमति
Capital Market

रिभर फल्स पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, बोर्डबाट पायो अनुमति

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद निष्कासनको अनुमति प्राप्त गरेको हो ।  

पिपुल्स पावरको ३९.०७ लाख कित्ता सेयरको लक इन अवधि भदौमा समाप्त हुने
Capital Market

पिपुल्स पावरको ३९.०७ लाख कित्ता सेयरको लक इन अवधि भदौमा समाप्त हुने

काठमाण्डौ । पिपुल्स पावर कम्पनी लिमिटेडलेको लक इन समयावधि भदौ महिनामा समाप्त हुने भएको छ । कम्पनीको ३९ लाख ७ हजार ९४८ कित्ता बढी सेयरको लक इन अवधि भदौ १२ गते समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, स्थानिय क्षेत्रका बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।  

लगातार ४ साता बढेको सेयरबजार आगामी साता कस्तो रहला ?
Capital Market

लगातार ४ साता बढेको सेयरबजार आगामी साता कस्तो रहला ?

काठमाण्डौ । यो साता  सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर कारोबार भएको थियो  ।  यो साता ५ दिनको कारोबारमा बजार ५ दिन नै बढ्यो । अघिल्लो साता २ हजार ८७०.६३ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ९८२.६४ को विन्दुमा बन्द भयो  ।  यस हिसाबले यो साता नेप्से परिसूचकमा ११२ अंकको सुधार आयो । अघिल्लो साता बजारमा १३९ अंकको सुधार आएको थियो । यो साता दोस्रो...

राष्ट्र बैंकद्वारा रु.५० को ८४ लाख थान नयाँ नोट छाप्न बोलपत्र आह्वान
Capital Market

राष्ट्र बैंकद्वारा रु.५० को ८४ लाख थान नयाँ नोट छाप्न बोलपत्र आह्वान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु. ५० रुपैयाँ दरका नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । बैंकले कुल ४२ करोड रुपैयाँबराबरको रु.५० दरका ८४ लाख थान नयाँ नोट छाप्न बोलपत्र आह्वान गरेको हो ।  

धौलागिरी लघुवित्तका ३ जना सञ्चालकले एकैपटक दिए राजीनामा
Capital Market

धौलागिरी लघुवित्तका ३ जना सञ्चालकले एकैपटक दिए राजीनामा

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका ३ जना सञ्चालकले एकैपटक राजीनामा दिएका छन् । संस्थाको सञ्चालक पदबाट राजीनामा दिनेमा सुमन प्रसाद श्रेष्ठ, शालिकराम शर्मा र गणेश पौडेल रहेका छन् ।  

बन्दिपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

बन्दिपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत साउन ६ गतेदेखि कुल १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गरेको थियो ।  जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरिएको आईपीओ निष्कासन तथा बिक्री आवेदन...

आईपीओको प्रस्ताव पारित गर्न फेदीखोला हाईड्रोले डाक्यो साधारण सभा
Capital Market

आईपीओको प्रस्ताव पारित गर्न फेदीखोला हाईड्रोले डाक्यो साधारण सभा

काठमाण्डौ । फेदीखोला हाईड्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित वार्षिक साधारण सभा डाकेको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी साउन ३० गते काठमाण्डौको बुद्धनगरमा रहेको डिडिआई ब्याङक्वेटमा दिनको २ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

दीपेन्द्र अग्रवाल आज थुनामुक्त हुने सम्भावना, ‘थप उजुरीहरु परेनन्’
NEWS

दीपेन्द्र अग्रवाल आज थुनामुक्त हुने सम्भावना, ‘थप उजुरीहरु परेनन्’

काठमाण्डौ । सेयर कारोबारी दीपेन्द्र अग्रवालमाथि अनुसन्धानका लागि बिहीबार प्रहरीले अदालतबाट एकदिनका लागि म्याद थप गरेको छ ।  थप अनुसन्धान आवश्यक भएको दलिल प्रहरीको तर्फबाट पेश भएपछि उनलाई थप एक दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालतले दिएको हो । 

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
Capital Market

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाण्डौ । नबिल बैंक लिमिटेडको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले गत साउन ६ गतेदेखि जारी गरेको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको  ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्रमा खरिद आवेदन दिने समयावधि थप गरिएको हो ।  यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते बैंकिङ समयपछि हुने जनाइएको थियो। तर मागबमोजिम...

सर्वसाधारणका लागि एनआईसी एशिया बैंकको ७.०५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि एनआईसी एशिया बैंकको ७.०५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले ७ लाख ५ हजार ९५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि उक्त सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।  

स्वस्तिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन
Capital Market

स्वस्तिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल २३ हजार १०० कित्ता आईपीओ जारी गरेको थियो ।  संस्थाले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति सेयर रू। १०० अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...

पैसा छाप्ने मेसिन हो २०×१२×२० को SIP फर्मूला, हजार जम्मा गरेर यसरी बन्न सकिन्छ करोडपति
Capital Market

पैसा छाप्ने मेसिन हो २०×१२×२० को SIP फर्मूला, हजार जम्मा गरेर यसरी बन्न सकिन्छ करोडपति

काठमाण्डौ । यदि तपाईं कुनै ठूलो जोखिम नलिएरै करोडपति बन्न चाहनुहुन्छ भने SIP (सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान) को २०×१२×२० फर्मुला तपाईंका लागि उत्कृष्ट उपाय हुन सक्छ। यो योजनाको माध्यमबाट तपाईं २० वर्षसम्म प्रत्येक महिना २० हजार रुपैयाँको SIP गर्दै १२ प्रतिशत वार्षिक प्रतिफलको दरमा लगभग १ करोड ८४ लाख रुपैयाँको फन्ड बनाउन सक्नुहुन्छ।

हाईड्रो समूह हालसम्मकै उच्च विन्दुमा, कारोबार पनि सर्वाधिक
Capital Market

हाईड्रो समूह हालसम्मकै उच्च विन्दुमा, कारोबार पनि सर्वाधिक

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हाईड्रो समूह हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहिबारको कारोबारमा हाईड्रो समूह २ प्रतिशत अर्थात ७७.४७ अंकले बढ्दै नयाँ उचाईमा पुगेको हो ।  

नेप्सेको चार्टमा ‘ट्वीजर टप’, के बजारमा रिभर्सल हुँदैछ ?
Capital Market

नेप्सेको चार्टमा ‘ट्वीजर टप’, के बजारमा रिभर्सल हुँदैछ ?

काठमाण्डौ । दिनभर तलमाथि गरेको सेयर बजारमा आज अन्तिममा झिनो अंकको सुधार आयो । आज बजार बढ्दा १८ अर्ब ४९ करोड बढी कारोबार भयो । जसमा जलविद्युत समूहको मात्रै ८ अर्ब ४० करोड करोडबराबरको कारोबार भयो । त्यस पछि आज विकास बैंक र लघुवित्तको उच्च कारोबार भएको देखिन्छ ।  प्राबिधिक रुपमा आजको बजारको क्याण्डललाई अघिल्लो  दिनको क्याण्डलबाट नियाल्दा आज ट्वीजर टप क्याण्डल बनेको छ । यसले...

आज सर्वाधिक कारोबार हुने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री
Capital Market

आज सर्वाधिक कारोबार हुने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री

काठमाण्डौ । साताको अन्तिम कोरोबार दिन सेयरबजारमा साढे १८ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएकोछ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज पब्लिक कम्पनी रहेका छन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.