सोमबार, कार्तिक २४,२०८२ 11:58:43
IME remit
  • सोमबार, कार्तिक २४,२०८२ 11:58:43
हाइड्रोपछि विकास बैंक समूहले बनायो नयाँ रेकर्ड, पुग्यो हालसम्मकै उच्च विन्दुमा
Capital Market

हाइड्रोपछि विकास बैंक समूहले बनायो नयाँ रेकर्ड, पुग्यो हालसम्मकै उच्च विन्दुमा

काठमाण्डौ । विकास बैंक समूहले नयाँ रेकर्ड बनाएको छ । नेप्सेको फ्लोरसिटअनुसार यो समूह हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  आजसम्म विकास बैंक समूह ६ हजार ५६८ विन्दुमा पुगेको छ । जुन यो हालसम्मकै उच्च हो । यसअघि २०७८ भदौ २ गते यो समूह ६ हजार ४१८ विन्दुमा पुगेको थियो ।आज विकास बैंक समूहको २ अर्ब ९८ करोड रुपैयाँमाथिका सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी विकास बैंक समूह ३.०४...

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स
Capital Market

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आाएको छ । नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.६६ प्रतिशत र निर्जीवन बीमा समूह ०.७२ प्रतिशतले...

नेप्सेमा झिनो अंकको गिरावट, जानकार भन्छन्, ‘बुलभित्रको करेक्सन’
Capital Market

नेप्सेमा झिनो अंकको गिरावट, जानकार भन्छन्, ‘बुलभित्रको करेक्सन’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.०६ प्रतिशत अर्थात २.०७ अंकले घटेर २ हजार ९६२.१३ विन्दुमा सीमित बनेको छ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१५ प्रतिशतले घटेर ५१३.०९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता...

उपकार लघुवित्तकी सञ्चालक पौडेलको कार्यकाल थप
Capital Market

उपकार लघुवित्तकी सञ्चालक पौडेलको कार्यकाल थप

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक आरती पौडेलको कार्यकाल थप गरिएको छ । साउन ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेलको अवधि थप गर्ने निर्णय गरेको हो ।  

सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश घोषणा
Capital Market

सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश घोषणा

काठमाण्डौ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश घोषणा गरिएको छ । सिद्धार्थ बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त खुलामुखी योजनाको लाभांश घोषणा गरिएको हो ।

तारागाउँ रिजेन्सी होटल्सद्वारा पुरानो नगद लाभांश तथा बोनस सेयर बुझिलिन आग्रह
Capital Market

तारागाउँ रिजेन्सी होटल्सद्वारा पुरानो नगद लाभांश तथा बोनस सेयर बुझिलिन आग्रह

काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले विभिन्न आवमा वितरण गरेको नगद लाभांश तथा बोनस सेयर बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  

विकास हाईड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
Capital Market

विकास हाईड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ। विकास हाईड्रोपावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णेयबमोजिम प्रभु क्यापिटललाई कम्पनीको सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।  

रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने
Capital Market

रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । रिज लाइन इ्रनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।  साउन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ ४ गते ललितपुरमा रहेको होटल हिमालयमा अपरान्ह ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

राप्ती हाईड्रोले ७.०४ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
Capital Market

राप्ती हाईड्रोले ७.०४ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले ७ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार १ गतेदेखि २४ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ७ लाख ४ हजार १११ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  कुल सेयरमध्ये सर्वसाधारण समूहको ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण...

नेप्सेको चार्टमा ‘शुटिङ स्टार’, मनी फ्लो इन्डेक्समा ‘बियरिस डाइभर्जेन्स ’
Capital Market

नेप्सेको चार्टमा ‘शुटिङ स्टार’, मनी फ्लो इन्डेक्समा ‘बियरिस डाइभर्जेन्स ’

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयरबजार अन्त्यमा १८ अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार भने बढेको छ । घट्दो बजारमा कारोबार बढ्नुलाई खासै राम्रो मान्न सकिदैन ।  क्याण्डल स्टिकमार्फत नियाल्दा आज नेप्सेको चार्टमा ‘शुटिङ स्टार’ प्रकृतिको क्याण्डल बनेको छ । यसले लगातार बढेको बजारमा ब्रेक लागेको संकेत गर्छ । यसअघि चार्टमा डोजी प्रकृतिको क्याण्डल बनेका थिए ।...

शीर्ष ८ ब्रोकरबाट उच्च बिक्री, कुनबाट कति ?
Capital Market

शीर्ष ८ ब्रोकरबाट उच्च बिक्री, कुनबाट कति ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा साढे २६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरहरुमा दुईवटाबाट मात्रै उच्च खरिद भएको छ भने ८ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।  

नबिल इन्भेष्टमेन्टको ‘एनआई ३१’ ले पायो निष्कासन अनुमति, खुलामुखी योजना अब १० वटा पुग्ने
Capital Market

नबिल इन्भेष्टमेन्टको ‘एनआई ३१’ ले पायो निष्कासन अनुमति, खुलामुखी योजना अब १० वटा पुग्ने

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ख लिमिटेडको खुलामुखी योजनाको इकाईलाई सार्वजनिक निष्कासनको लागि अनुमति दिएको छ ।  बोर्डले नबिल इन्भेष्टमेन्टको ‘एनआई ३१’ नामक खुलामुखी योजनालाई साउन ८ गते स्वीकृति प्रदान गरेको हो ।  

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘करेक्सन हुँदै चलेको बजार मजबुत, नेप्से अल टाइमको यात्रामा ’
Capital Market

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘करेक्सन हुँदै चलेको बजार मजबुत, नेप्से अल टाइमको यात्रामा ’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यस क्रममा आज हामी बानेश्वर र अनामनर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेका थियौं । अघिल्लो सातादेखि निरन्तर बढेको बजारमा आज पनि पहिलो प्रहरमा बजार राम्रै अंकले बढेको थियो ।  हामीले नागरिक स्टक डिलर(स्टक ब्रोकर न.६० )बाट यात्राको थालनी गर्यौं । ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको...

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स
Capital Market

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा २६ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुबै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.३५ प्रतिशत र निर्जीवन बीमा समूह ०.६७ प्रतिशतले...

३ हजार विन्दुमा टिकेन नेप्से, जानकार भन्छन्, ‘स्वभाविक करेक्सन’
Capital Market

३ हजार विन्दुमा टिकेन नेप्से, जानकार भन्छन्, ‘स्वभाविक करेक्सन’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.६१ प्रतिशत अर्थात १८.४४ अंकले घटेर २ हजार ९६४.२० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८४ प्रतिशतले घटेर ५१२.७६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको ५ करोड ८६ लाख ५३ हजार ७६२...

आरम्भ चौतारी लघुवित्तको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ
Capital Market

आरम्भ चौतारी लघुवित्तको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटडको स्वतन्त्र सञ्चालकमा सम्झना श्रेष्ठ नियुक्त भएकी छन् । साउन ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आईसीएफसी फाइनान्सको आग्रह
Capital Market

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आईसीएफसी फाइनान्सको आग्रह

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आव २०७४÷७५ को नगद लाभांश लिन छुटेकाहरुलाई उक्त नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।  

पिपुल्स पावरको हकप्रद खरिदका लागि आवेदन दिने म्याद थप
Capital Market

पिपुल्स पावरको हकप्रद खरिदका लागि आवेदन दिने म्याद थप

काठमाण्डौ ।  पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । साउन ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएकोमा अब यो हकप्रद खरिदका लागि साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ  कम्पनीले गत असार २२ गतेदेखि हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँबराबरको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा रु।१०० अंकित दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयरको बिक्री...

तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयरमा खरिद आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत असार १६ गतेदेखि हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको थियो ।  कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ ४ गतेसम्म...

१०४% ले बढ्यो इन्फिनिटी लघुवित्तको नाफा, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?
Capital Market

१०४% ले बढ्यो इन्फिनिटी लघुवित्तको नाफा, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जुअनुसार संस्थाले ९ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले ४ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  यसरी संस्थाको नाफामा १०४.७१ प्रतिशतको सुधार आएको छ ।  यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी वृद्धि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.