बुधबार, श्रावण ६,२०८३ 06:11:11
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:11:11
Bizshala
Global IME Bank Limited

मनकामना इन्जिनियरिङले डाक्यो विशेष साधारण सभा, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने

मनकामना इन्जिनियरिङले डाक्यो विशेष साधारण सभा, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने
New Office

काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १७ गतेका लागि विशे्ष साधारण सभा आह्वान गरेको रहो ।

उक्त सभा नयाँ बानेश्वरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको हकप्रद सेयर निष्कासनको पूर्व स्वीकृतीलाई अनुमोदन गरिनेछ । यस्तै सञ्चालक समितिलाई अनुमोदन गर्ने र हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि नियमनकारी निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.