सुपर खुदी हाइड्रोपावरको पहिलो चरणअन्तर्गतको आईपीओ निष्कासन आजदेखि
काठमाण्डौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सर्वसाधारणको लागि छुट्याइएको...

