प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा ६०% छुटको व्यवस्था
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ६० प्रतिशत छुट दिने भएको छ। कम्पनीले समुन्नती जीवन बीमा योजनाबाहेक अन्य सबै व्यतीत भएका बीमालेख नवीकरण गर्दा नविकरण शुल्कमा लाग्ने विलम्ब शुल्कमा ६० प्रतिशत छुटको व्यवस्था गरेको हो। कम्पनीले फागुन १ गतेदेखि फागुन १५ गतेसम्म नविकरण गर्दा यस्तो छुट प्रदान गरिने...

