गार्डियन माइक्रो लाइफले आईपीओ जारी गर्ने, डाक्यो प्रथम साधारण सभा
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा डाकेको छ ।
TRENDING
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा डाकेको छ ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिनमा एशियन लाइफ इन्स्योरेन्सको सेयरभाउ ०.२२ प्रतिशत अर्थात् १.५० रुपैयाँले घटेर ६८० रुपैयाँ कायम भएको छ । बजार खुल्दासम्म कम्पनीको सेयरभाउ अधिकतम ६८१ रुपैयाँ र न्यूनतम ६७५ रुपैयाँसम्म पुगेको थियो ।
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले भैरहवा स्थित होटल टाईगर प्यालेसमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
काठमाण्डौ ।साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १०.३७ प्रतिशतले बृद्धि भई २०४९ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १२ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको १८८ औं बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफाबाट ७.७५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो ।
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो सम्ममा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले ३०९ औँ वार्षिक साधारण सभा डाकेको हो।
काठमाण्डौ । सेयरधनीहरुको हात रित्तो बनाएको नेको इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी बढाउँदै गएको छ । कम्पनीको प्रतिवेदनअनुसार नेको इन्स्योरेन्सले बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर कम्पनी, म्युचुअल फण्डका इकाई र अन्य कम्पनीको सेयरमा लगानीको दायरा बढाएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा यस्ता कम्पनीहरुको सेयरमा कुल ५९...
काठमाण्डौ । जीवन बीमा क्षेत्रका पायोनियर र उदाहरणीय सीइओको परिचय बनाएका रमेशकुमार भट्टराईलाई प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सले ग्रेसफूल विदाई गरेको छ । पूर्व सहमतिअनुसार विभिन्न सेवासुविधासहित सीइओ भट्टराईलाई कम्पनीले ग्रेसफूल विदाई गरेको हो । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सका एक सञ्चालकाअनुसार यो वर्ष वार्षिक साधारणसभालगत्तै आफूले विदा लिने भट्टराईले...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।नेपाल बीमा प्राधिकरणकाअनुसार निर्जीवन बीमा कम्पनीको व्यवसाय गत वर्षको तुलनामा औसतमा ३.४२ प्रतिशतले घट्न पुगेको छ । गत वर्षको यही अवधिमा १४ निर्जीवन बीमा कम्पनीले २० अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । समीक्षा अवधिसम्म ८ कम्पनीको...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।नेपाल बीमा प्राधिकरणकाअनुसार निर्जीवन बीमा कम्पनीको व्यवसाय गत वर्षको तुलनामा औसतमा ३.४२ प्रतिशतले घट्न पुगेको छ । गत वर्षको यही अवधिमा १४ निर्जीवन बीमा कम्पनीले २० अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । समीक्षा अवधिसम्म ८ कम्पनीको...
काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडको वार्षिक साधारणसभा आज आयोजना हुँदैछ । सभा काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा आयोजना हुनेछ ।
काठमाण्डौ । इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल(आईआईएन) र फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स लिमिटेड(एफआरबीएल) को संयुक्त संयोजनमा ‘Transformative Resilience in Evolving Risk Landscapes’ बिषयमा वेबिनार सम्पन्न भएको छ । उक्त वेभिनार माघ १० गते भर्चुअल माध्यम जुममार्फत सम्पन्न भएको हो । वेबिनार Cyber Insurance , Parametric Modelling र Catastrophe Modelling मा आधारित रहेको थियो ।
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन (नयाँ व्यवसाय) २.५५ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणकाअनुसार चालु आर्थिक वर्षको ६ महिनासम्ममा अधिकांश कम्पनीको नयाँ व्यवसाय खस्किएको देखिएको हो । पुष मसान्तसम्म १४ जीवन बीमा कम्पनीले नयाँ व्यवसायमार्फत १३ अर्ब ८१ करोड रुपैयाँ प्रिमियम भित्र्याएका छन् । जुन गत वर्षको तुलनामा २.५५ प्रतिशतले कम हो । गत...
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । प्रसाईलाई कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
काठमाण्डौ । सानिमा जिआई इन्स्योरेन्स लिमीटेड पनि लगानीकर्तालाई निराश बनाउने कम्पनीको सूचीमा परेको छ । यो कम्पनीले पनि गत वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज(माघ ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि माघ १४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(माघ ११ गते) आयोजना हुँदैछ । कम्पनीको छैठौं साधारण सभा आज नक्सालमा रहेको आम्रपाली ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ ।
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ जीवन बीमा कम्पनीले ७४ अर्ब बढी प्रिमियम संकलन गरेका हुन् । बीमा कम्पनीहरुको व्यवसाय गत वर्षको यसै अवधिको तुलनामा ३.५८ प्रतिशतले बृद्धि भएको छ । गत वर्षको यसै अवधिसम्म १४ जीवन बीमा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.