५ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सन नेपाल लाइफका सेयरधनीले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ९.३२ अंकले बढेर २११२.२९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज विकास बैंक र फाइनान्स उपसूचक मात्रै चम्किएका छन् भने बाँकी सबै समूह...

