शुभम पावरको १४.३१ लाख कित्ता सेयरको लक इन अवधि माघमा समाप्त हुने
काठमाण्डौ । शुभम पावर लिमिटेडको लक इन अवधि आगामी माघ २६ गते समाप्त हुने भएको छ । उक्त अवधिमा कम्पनीको कुल १४ लाख ३१ हजार ३० कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।
TRENDING
काठमाण्डौ । शुभम पावर लिमिटेडको लक इन अवधि आगामी माघ २६ गते समाप्त हुने भएको छ । उक्त अवधिमा कम्पनीको कुल १४ लाख ३१ हजार ३० कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।
काठमाण्डौ । होटल फरेष्ट इन लिमिटेडले आगामी माघ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले गत पुस २० गते ४० करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थाले गत पुस २१ गतेदेखि निष्कासन गरेको थप सार्वजनिक (एफपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गरेको छ । साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरपश्चात बनेको यो संस्थाले सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गरेको हो ।
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ५ अर्ब १७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.३५ अंकले घटेर २६३५.९४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.६० प्रतिशतले...
काठमाण्डौ । लागातार दुईदिन बढेको सेयरबजारमा आज गिरावट आएको छ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.५० प्रतिशत अर्थात १३.३५ अंकले घटेर २ हजार ६३५.९४ विन्दुमा सीमित भएको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४८ प्रतिशतले घटेर ४५५.०१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ६ लाख ३३ हजार ७१७...
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभाको मिति पुनः निर्धारण गरेको छ । कम्पनीको गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २२ गतेका लागि डाकेको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।पुस २२ गते नै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही पुस ३० गते बुधबारका दिन बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा...
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ ४ सय रुपैयाँले घटेको हो ।
काठमाण्डौ। युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलार्ई लाभांश नदिने निर्णय गरेको छ । संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको १०८औँ बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि नगद तथा बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो।बैठकले देशव्यापी रूपमा विगत चार वर्षदेखि निरन्तर देखिएको लघुवित्त विरोधी गतिविधिका कारण कर्जा नतिर्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष...
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक ऋषिराज जोशीको पदावधि थप भएको छ । पुस २२ गते मंगलबार अपरान्ह ३ः०० बजे बसेको सञ्चालक समितिको ३३०औँ बैठकले जोशीको पदावधि थप गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । संस्थामा संस्थागत समूहअन्तर्गत नागरिक लगानी कोषका तर्फबाट प्रतिनिधित्व गर्दै आएका नारायण प्रसाद घिमिरेको स्थानमा हेमन्त पोखरेललाई नियुक्त गरिएको हो ।
काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडलेले आगामी माघ ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले गत पुस १६ गते ३२ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले २ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको हो । यो सेयरको न्यूनतम मूल्य १४० रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडले स्थगित साधारण सभाको मिति पुनः तय गरेको छ । पुस २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस ३० गतेका लागि साधारण सभा डाकेको हो ।सभा ललितपुरको तीखेदेवलमा रहेको दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि सुरु हुनेछ । यसअघि गत असोज ३० गतेका लागि डाकिएको उक्त साधारण सभा गणपूरक संख्या नपुगेकाले स्थगित भएको...
काठमाण्डौ । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस ९ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले गत मंसिर २५ गते १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ७ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, नेपाल स्टक हाउस, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र दिपशिखा...
काठमाण्डौ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ परेसँगै त्यहाँको सेयरबजारमा उछाल आएको छ । राजधानी काराकास स्थित बोल्सा दे भ्यालेरेस दे काराकास (बीभीसी) ले जनवरी ५ मा लगभग १७ प्रतिशतको वृद्धि दर्ता गरेको छ। यो वृद्धिको पछाडि मुख्य कारणको रुपमा अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्नु रहेको जनाइएको छ ।सोही दिन बीभीसीको इन्डेक्स १६.४५ प्रतिशतले...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि रिलायन्स स्पिनिंग मिल्स लिमिटेडको आईपीओ निष्कासन प्रक्रियामा गम्भीर अनियमितता गरेको आरोप लागेको छ । केही सक्रिय सेयर लगानीकर्ताले श्रेष्ठले कानुन उल्लङ्घन गरी कम्पनीका सञ्चालकहरूको प्रभावमा परी सार्वजनिक हित विपरीत निर्णय गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल फाइनान्स लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । फाइनान्सको संस्थापकतर्फको लिलामीमार्फत बिक्री गरेको हकप्रद सेयर सूचीकृत भएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.