सुनको मूल्य एकैदिन २८ डलरले बढ्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य व्यापक वृद्धि भएको छ । सुनको मूल्य प्रतिऔंस १.२३ प्रतिशत अर्थात २८.७६ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३५९.१३ डलरमा कारोबार भईरहेको छ । सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ। चाँदीको मूल्य प्रतिऔंस ३.१२ प्रतिशत अर्थात ०.९२ डलरले बढेको छ । यससँगै...

