‘किसानलाई कर सहुलियत, शिक्षा-स्वास्थ्यमुखी बजेट चाहिन्छ’
जनमत
TRENDING
जनमत
काठमाण्डौं । भारतले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर’ (एसओपी) का कारण नेपाली चिया निर्यात गम्भीर संकटमा परेको छ। गत मे १ देखि भारतको टि बोर्डले लागू गरेको नयाँ व्यवस्था पछि नेपालबाट भारततर्फ हुने चिया निकासी लगभग ठप्प बनेको व्यवसायीहरूले बताएका छन्।
काठमाण्डौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकविरुद्ध ट्राफिक प्रहरीले निगरानी र कारबाहीलाई थप कडा बनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार २९ जना चालक कारबाहीमा परेका छन्।
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरसको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको छ। संक्रमण तीव्र गतिमा फैलिन थालेपछि र सीमापार असर देखिन थालेपछि डब्ल्यूएचओले विश्व समुदायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
काठमाण्डौ। नेपालको हिमाली पदमार्गमा अहिले मौन संवादका उदाहरणहरु देखिन थालेका छन् । त्यो संवाद शब्दको होइन, सांकेतिक भाषाको हो । बहिरा ट्रेकिङ गाइडहरूको बढ्दो सहभागिताले नेपालको पर्यटन क्षेत्रमा समावेशी अभ्यासको नयाँ अध्याय सुरु भएको देखिन्छ ।रसुवा जिल्ला कालिका गाउँपालिका–५ का चोपप्रसाद पौडेल र सोलुखुम्बुका छिरी शेर्पा यस परिवर्तनको नयाँ अध्यायका प्रतिनिधि पात्र...
काठमाण्डौँ । प्रतिनिधिसभाको आगामी डेढ महिनाको संसदीय कार्यतालिका सार्वजनिक गरिएको छ । तर, सार्वजनिक गरिएको क्यालेन्डरमा प्रधानमन्त्री वालेन्द्र शाहसँग हुने नियमित प्रश्नोत्तर कार्यक्रम समावेश नगरिनु संसदीय अभ्यास, कार्यकारिणी पारदर्शिता र सरकारको जवाफदेहितामाथि प्रश्न उठाउने विषय बनेको छ ।
काठमाण्डौँ । इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले इरानले चाँडै होर्मुज स्ट्रेटबाट हुने जहाज आवतजावतलाई व्यवस्थित गर्न नयाँ प्रणाली लागू गर्ने घोषणा गरेका छन् । उनले यो कदम इरानको सार्वभौमसत्ता मजबुत बनाउने, समुद्री सुरक्षालाई प्रभावकारी बनाउने तथा अन्तर्राष्ट्रिय व्यापार प्रवाहलाई नियमन गर्ने उद्देश्यका साथ अघि सारिएको...
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ले भारतको चिनी निर्यात प्रतिबन्धपछि नेपाली बजारमा कृत्रिम अभाव र कालोबजारी हुन सक्ने संकेत देखिएको भन्दै बजार अनुगमन कडा बनाउने निर्णय गरेको छ । भारत सरकारले आन्तरिक बजारमा मूल्य नियन्त्रण तथा आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिँदै सन् २०२६ सेप्टेम्बरसम्म चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि मन्त्रालयले चिनीमा अभाव...
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै विभिन्न अन्तर्राष्ट्रिय मुद्राको नेपाली रुपैयाँसँगको खरिद तथा बिक्री मूल्य निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलरको विनिमयदरमा सामान्य उतारचढाव देखिएको छ ।
काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी आइतबार र सोमबार देशका केही तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विशेषगरी मधेश तथा कोशी प्रदेशका तराई भूभागमा मौसम अस्थिर रहने र केही स्थानमा तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको हो ।
काठमाण्डौं । मुलुकका विभिन्न स्थानमा नदी, खोलानाला, सडक किनार तथा सार्वजनिक जग्गा अतिक्रमणका घटना सार्वजनिक भइरहेका बेला देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको सरकारी जग्गासमेत मिचिएको तथ्य बाहिर आएको छ । सरकारी छानबिन प्रतिवेदनअनुसार सडक विस्तारका क्रममा मापदण्डविपरीत एकतर्फी रूपमा सिंहदरबारभित्रबाट मात्रै जमिन काटिँदा ठूलो परिमाणमा सरकारी जग्गा अतिक्रमणमा...
काठमाडौं । विश्व अर्थतन्त्रमा अनिश्चितता बढिरहेका बेला भारत सरकारले चिनी निर्यातमा अचानक प्रतिबन्ध लगाएपछि दक्षिण एशियाली कृषि तथा व्यापार बजारमा नयाँ बहस सुरु भएको छ । भारत सरकारले आगामी सेप्टेम्बर ३०, २०२६ सम्म चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै यसको असर केवल भारतभित्र सीमित नरहने, विश्व बजारदेखि किसान र इथेनोल उद्योगसम्म फैलिने देखिएको छ ।विश्वकै दोस्रो...
काठमाडौं । विश्व अर्थतन्त्रमा अनिश्चितता बढिरहेका बेला भारत सरकारले चिनी निर्यातमा अचानक प्रतिबन्ध लगाएपछि दक्षिण एशियाली कृषि तथा व्यापार बजारमा नयाँ बहस सुरु भएको छ । भारत सरकारले आगामी सेप्टेम्बर ३०, २०२६ सम्म चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै यसको असर केवल भारतभित्र सीमित नरहने, विश्व बजारदेखि किसान र इथेनोल उद्योगसम्म फैलिने देखिएको छ ।विश्वकै दोस्रो...
काठमाण्डौ । महालेखा परीक्षकको कार्यालयले नेपालको पूँजीबजार प्रणालीभित्र गम्भीर राजश्व जोखिम, कर चुहावट र नियामकीय कमजोरी रहेको औँल्याउँदै शेयर बजारको कारोबार प्रणालीमाथि कडा प्रश्न उठाएको छ ।६२औँ वार्षिक प्रतिवेदनमा महालेखाले विशेषगरी नेप्से, सिडिएससी र आन्तरिक राजश्व विभागबीचको प्रणालीगत असम्बन्धका कारण वास्तविक पूँजीगत लाभ यकिन गर्न नसकिएको उल्लेख गरेको छ...
काठमाण्डौ । नेपाल एयरलाइन्सले जहाज खरिदका लागि लिएको ऋणको दायित्व बढेर ५५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार समयमै साँवा तथा ब्याज भुक्तानी नगर्दा निगममाथिको वित्तीय भार उल्लेख्य रूपमा बढेको हो।प्रतिवेदनमा उल्लेख भएअनुसार नेपाल सरकारको जमानीमा नेपाल एयरलाइन्सले २०७० र २०७४ सालमा दुई चरणमा गरी कुल ३६ अर्ब रुपैयाँ ऋण लिएको...
काठमाण्डौ । देशमा सञ्चालनमा रहेका १४९ जलविद्युत आयोजनाबाट १८ करोड बढी बक्यौता असुल गर्न बाँकी रहेको देखिएको छ । महालेखापरीक्षकको कार्याले आज सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदनअनुसार २०८२ चैत्र ६ सम्म १४९ आयोजनाबाट १८ करोड ४६ लाख ४७ हजार बक्यौता असुल गर्न बाँकी देखिएको हो ।
जनमत
काठमाण्डौ । महालेखापरीक्षकको कार्यालयले व्यावसायिक विद्युत योजना सहित विद्युत खरिद सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई सुझाव दिएको छ । कार्यालयले आज आफ्नो ६३ औंं वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै यस्तो सुझाव पेश गरेको हो ।कार्यालयले सुक्खा महिनाहरूमा आयातित विद्युतमा निर्भरता रहेको र रन अफ रिभर प्रकृतिका परियोजनाबाट उत्पादित विद्युत वर्षायाममा खेर गई...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.