आईतवार, बैशाख २७,२०८३ 02:47:04
Bizshala
  • आईतवार, बैशाख २७,२०८३ 02:47:04
आजको संसद बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन नगर्ने
ECONOMY& POLITICS

आजको संसद बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन नगर्ने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद बैठकमा सम्बोधन नगर्ने भएका छन् । शीर्ष नेताहरू बैठकमा सहभागी हुन नसकेपछि प्रधानमन्त्रीले संसदको पहिलो दिन सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको हो ।  

ओली नेतृत्वको सरकार ढल्ने नेताहरुले नै गर्न थाले संकेत, बैंककमा के पाक्यो ?
ECONOMY& POLITICS

ओली नेतृत्वको सरकार ढल्ने नेताहरुले नै गर्न थाले संकेत, बैंककमा के पाक्यो ?

काठमाण्डौ । नेपालको राजनीतिक आकाशमा हुन लागेको अदलबदलमा थप ट्वीस्ट वा नाटकीय परिवर्तनहरु आएनन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान गठबन्धन सरकारका दिनगन्ती सुरु भएका संकेत नेताहरुले नै दिन थालेका छन् ।पछिल्ला दिनहरुमा प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस, नेकपा एमाले र संसदको तेश्रो ठूलो दल माओवादी केन्द्रका शीर्ष नेताहरुका सार्वजनिक धारणालाई...

क्रसर व्यवसायीले पनि दिए आन्दोलनको चेतावनी, सरकारले माग नसुनेको गुनासो
NEWS

क्रसर व्यवसायीले पनि दिए आन्दोलनको चेतावनी, सरकारले माग नसुनेको गुनासो

काठमाण्डौ। देशभर दर्ता भएर सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरूको नविकरण प्रक्रियामा सरकारले सुनुवाइ नगरेको भन्दै क्रसर व्यवसायीहरूले चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन्।क्रसर व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेको अध्यक्षतामा राजधानीमा सम्पन्न महासंघको  केन्द्रिय कार्यसमितिको पाँचौँ बैठकले सरकारसँग पटक–पटक माग राख्दा पनि सम्बोधन नभएको...

बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
ECONOMY& POLITICS

बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाण्डौ । संघिय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो ।संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज...

नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा शपथ ग्रहण
ECONOMY& POLITICS

नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा शपथ ग्रहण

काठमाण्डौ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । पन्तले राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।  

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनद्वारा आयोजित ‘अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ तथा सरसफाई अभियान’ सम्पन्न
OTHERS

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनद्वारा आयोजित ‘अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ तथा सरसफाई अभियान’ सम्पन्न

काठमाण्डौ । नेपाल राष्ट्रीय मारवाडी युवा संगठनको आयोजनामा ‘अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ तथा सरसफाई अभियान’ सफलतापूर्वक सम्पन्न भएको छ।अध्यक्ष मनोज अग्रवालको नेतृत्वमा तथा उपाध्यक्ष एवं संयोजक नितेश महेश्वरीको समन्वयमा आयोजित यस अभियानमा ११ जना युवा र ४ जना युवती सहभागी थिए।

महिला उद्यमीहरुका लागि ई-कमर्श तालिम सुरु
NEWS

महिला उद्यमीहरुका लागि ई-कमर्श तालिम सुरु

काठमाण्डौ । उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना तथा भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा बिहीबारदेखि ई–कमर्श तालिम सुरु भएको छ ।  जिल्लामा महिला उद्यमीहरुका लागि सञ्चालित ई–कमर्श तालिमको उद्घाटन गर्दै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयकी उद्योग सचिव बिनु बज्राचार्यले ई कमर्श तालिम महिला उद्यमीहरुको व्यापार व्यवसाय प्रवद्र्धनको लागि उपयोगी सिद्ध...

डिजिटल कर्णाली कन्क्लेभ २०२५ सम्पन्न, प्रदेशको डिजिटल मार्गचित्र कोर्न सघाउने विश्वास
NEWS

डिजिटल कर्णाली कन्क्लेभ २०२५ सम्पन्न, प्रदेशको डिजिटल मार्गचित्र कोर्न सघाउने विश्वास

काठमाण्डौ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना भएको दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा वीरेन्द्रनगरको शुभ होटलमा वैशाख ९ र १० गते कन्क्लेभ सञ्चालन भएको थियो ।  ‘इम्पावारिङ द फ्युचरः इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न ३...

अपर पाँचौं जलविद्युत् आयोजनाले स्थानीयलाई थर्काउने गरेको आरोप
NEWS

अपर पाँचौं जलविद्युत् आयोजनाले स्थानीयलाई थर्काउने गरेको आरोप

काठमाण्डौ। क्रसरपीडित आन्दोलित स्थानीयले अपर पाँचौं जलविद्युत् आयोजनाले स्थानीयवासीहरूलाई धम्क्याउने र थर्काउने गरेको आरोप लगाएका छन् । दोलखा जिल्लाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन अपर पाँचौं जलविद्युत् आयोजनाले आयोजनास्थल वरपरका स्थानीयवासीहरूलाई धम्क्याउने र थर्काउने गरेको आरोप लामाबगरस्थित गोंगरका क्रसरपीडित आन्दोलित स्थानीयले लगाएका हुन्...

आईपीएलका कारण नेपालमा विद्युत आपूर्तिमा समस्या
NEWS

आईपीएलका कारण नेपालमा विद्युत आपूर्तिमा समस्या

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले भारतमा इण्डियन प्रिमियर लिग (आईपीएल)का कारण नेपालमा विद्युत आपूर्तिमा समस्या आएको बताएको छ । प्राधिकरणले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  भारतमा आईपीएल खेल जारी रहदा माग बढेकोले इण्डियन एक्सचेञ्ज मार्केट(आईईएक्स) को दररेट पावर एक्सचेञ्ज कमिटि(पीईसी)को दररेट भन्दा बढी भएकोले बिहारसँग जोडिएका १३२ केभि लाइनबाट अधिकतम प्रयास...

पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको: अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको: अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरुको भएको बताएका छन् ।  ‘‘अहिलेसम्म सम्पूर्ण पूँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको छ’, अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालयले स्रोतको व्यवस्थापन र सहजीकरण...

रघुजी पन्त शिक्षामन्त्री
NEWS

रघुजी पन्त शिक्षामन्त्री

काठमाण्डौ । एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन् । गत सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।  

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद
ECONOMY& POLITICS

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारीक एक्स अकाउन्टमार्फत भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन संवाद भएको बताएका हुन् ।  

सार्वजनिक बिदा बाहेकका सबै दिन संसद बैठक सञ्चालन गर्ने निर्णय
ECONOMY& POLITICS

सार्वजनिक बिदा बाहेकका सबै दिन संसद बैठक सञ्चालन गर्ने निर्णय

काठमाण्डौ । सभामुख र प्रमुख सचेतक‍बीचको बैठकले सार्वजनिक बिदा बाहेक अन्य सबै दिन संसद बैठक सञ्चालन गर्ने निर्णय गरेको छ । सभामुखको कार्यकक्ष सिंहदरमा आज भएको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका थिए ।  

आगामी आवको नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने सरकारको तयारी, जेठ २ बाट प्रि–बजेट छलफल
ECONOMY& POLITICS

आगामी आवको नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने सरकारको तयारी, जेठ २ बाट प्रि–बजेट छलफल

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने तयारी गरेको छ । सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्नेगरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार भएको छ ।

कक्षा १२ को स्थगित परीक्षा वैशाख २१ गतेबाट
NEWS

कक्षा १२ को स्थगित परीक्षा वैशाख २१ गतेबाट

काठमाण्डौ । कक्षा १२ को स्थगित परीक्षा वैशाख २१ गतेबाट सुरु हुने भएको छ । मंगलबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका पदाधिकारीलाई बोलाएर परीक्षा सार्न निर्देशन दिएका थिए ।

१०० खर्ब पैसा जुटाउन वैकल्पिक विकास वित्त ऐनः पूर्वाधारमा ठूलो लगानीको बाटो खुल्ने
NEWS

१०० खर्ब पैसा जुटाउन वैकल्पिक विकास वित्त ऐनः पूर्वाधारमा ठूलो लगानीको बाटो खुल्ने

काठमाण्डौ । संघीय सरकारले दीर्घकालीन आर्थिक समृद्धिको खाका तय गर्दै ‘वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८१’ संसदमा पेश गरेको छ। अब स्मार्ट सिटी, ऊर्जा, यातायातदेखि उच्च प्रतिफल दिने अन्य पूर्वाधार परियोजनामा निजी तथा वैदेशिक लगानी सजिलै भित्र्याउन सकिनेछ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा प्रस्तुत गरेको विधेयकमा नयाँ संरचना सहितको...

कक्षा १२ को परीक्षा पूर्वनिर्धारित मितिमै सञ्चालन हुने
NEWS

कक्षा १२ को परीक्षा पूर्वनिर्धारित मितिमै सञ्चालन हुने

काठमाण्डौ । कक्षा १२ को परीक्षा पूर्वनिर्धारित मितिमै सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा निर्धारित समयमै गर्ने निर्णय गरेको हो ।  शिक्षकहरु आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन आज बैठक बोलाइएको थियो । बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन...

नेपाल आईपुगे भारतीय ऊर्जामन्त्री खट्टर , अरुण–३ जलविद्युत आयोजनाको अवलोकन गर्ने
NEWS

नेपाल आईपुगे भारतीय ऊर्जामन्त्री खट्टर , अरुण–३ जलविद्युत आयोजनाको अवलोकन गर्ने

काठमाण्डौ । भारतीय विद्युत र आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आएका छन् । मन्त्री खट्टर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा आज बिहान नेपाल आएका हुन् ।  उनले आज अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको गर्ने कार्यक्रम रहेको छ । मन्त्री खट्टरले भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन)को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर...

राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय हुने
NEWS

राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय हुने

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ । कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज बिहान उक्त बैठक बस्न लागेको हो ।  कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन हुन गईरहेको अवस्थामा शिक्षकहरु भने गत चैत २० गतेदेखि आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X