आईतवार, बैशाख २७,२०८३ 01:31:53
Bizshala
  • आईतवार, बैशाख २७,२०८३ 01:31:53
सहकारीलाई समस्याग्रस्त बनाउने सञ्चालक र कर्जा अपचलन गर्नेको सम्पत्ति रोक्का गर्न सुझाव
NEWS

सहकारीलाई समस्याग्रस्त बनाउने सञ्चालक र कर्जा अपचलन गर्नेको सम्पत्ति रोक्का गर्न सुझाव

काठमाण्डौ । सहकारी संस्थालाई समस्याग्रस्त बनाउने सञ्चालकको राहदानी रोक्का गरी विदेश जान प्रतिबन्ध लगाउने र सम्पत्ति रोक्का गर्नुपर्ने माग गरिएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थमन्त्री विष्णु प्रसाद पौडेलसमक्ष प्रतिवेदन पेश गर्दै त्यस्ता सञ्चालकको सम्पत्ति नै रोक्का गर्नुपर्ने सmुझाव दिएको हो ।  सहकारी संस्थाहरुमा देखिएको यस्ता खालका समस्याले नेपालको...

नयाँ सहकारी संस्था खोल्न नदिन आयोगको सुझाव, हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउने
NEWS

नयाँ सहकारी संस्था खोल्न नदिन आयोगको सुझाव, हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउने

काठमाण्डौ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले एक भन्दा बढी शाखा रहेको सहकारीलाई हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउन सरकारलाई सुझाव दिएको छ ।  शुक्रबार अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई आयोगले प्रतिवेदन बुझाउँदै एक भन्दा बढी शाखा रहेको शहकारीलाई तत्काल शाखा बन्द गर्न लगाउन सुझाव पेश गरेको हो ।  

दुर्गा प्रसाईंलाई काठमाण्डौ ल्याइयो
ECONOMY& POLITICS

दुर्गा प्रसाईंलाई काठमाण्डौ ल्याइयो

काठमाण्डौ । गत चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गरेर काठमाण्डौ ल्याइएको छ । नेपाल प्रहरीले प्रसाइंलाई  झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर बुद्ध एअरको जहाजमार्फत आज काठमाण्डौ ल्याएको हो ।  

उच्चस्तरीय आर्थिक सुझाव आयोगले सरकारलाई बुझायो अन्तिम प्रतिवेदन, कस्ता विषय समेटिए ?
ECONOMY& POLITICS

उच्चस्तरीय आर्थिक सुझाव आयोगले सरकारलाई बुझायो अन्तिम प्रतिवेदन, कस्ता विषय समेटिए ?

काठमाण्डौ । उच्चस्तरीय आर्थिक सुझाव आयोगलाई नेपाल सरकारले दिएको कार्यादेश बमोजिम २०८१ कात्तिकको दोस्रो हप्तादेखि अध्ययनको काम प्रारम्भ गरी आज अन्तिम प्रतिवेदन प्रस्तुत गरेको छ । यस अघि आयोगले २०८१ पुस २४ गते तत्काल गर्न पर्ने विषय समेटेर अन्तरिम प्रतिवेदन दिएको थियो ।आर्थिक वर्ष २०७८/७९ देखि आयोगले अध्ययन प्रारम्भ गरेको समयसम्मको तथ्यांकहरूको विश्लेषण गर्दा समग्र माग...

न्यूयोर्कको हडसन नदीमा हेलिकप्टर दुर्घटना, ६ यात्रुको मृत्यु
NEWS

न्यूयोर्कको हडसन नदीमा हेलिकप्टर दुर्घटना, ६ यात्रुको मृत्यु

काठमाण्डौ । अमेरिकाको न्यूयोर्क सहरको हडसन नदीमा बिहीबार हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा हेलिकप्टरमा सवार सबै ६ यात्रुको मृत्यु भएको छ ।हेलिकप्टरमा एक परिवार पर्यटक रहेको अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेमा तीन बालबालिका पनि छन् । न्यूयोर्क शहरका मेयर एरिक एडम्सले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै पाँच जनाको परिवार स्पेनको रहेको र छैटौं व्यक्ति पाइलट भएको...

दुर्गा प्रसाईं पक्राउ परेका छैनन्, भ्रामक समाचार प्रसारण नगर्नु : नेपाल प्रहरी
NEWS

दुर्गा प्रसाईं पक्राउ परेका छैनन्, भ्रामक समाचार प्रसारण नगर्नु : नेपाल प्रहरी

काठमाण्डौ । नेपाल प्रहरीले गत चैत १५ गते राजावादीहरुको आन्दोलनका फरार कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेको खबर झुठो भएको जनाएको छ । नेपाल प्रहरीले एक विज्ञप्ती जारी गर्दै दुर्गा प्रसाईंको खोजी रहेको बताउदै उनी पक्राउ परेको भ्रामक खबर प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ ।  

सात फाइनान्स कम्पनी रु.१.१७ अर्ब घाटामा, आइसीएफसीको देखियो प्रगति
NEWS

सात फाइनान्स कम्पनी रु.१.१७ अर्ब घाटामा, आइसीएफसीको देखियो प्रगति

काठमाण्डौ । फाइनान्स कम्पनीहरुले पौने ७१ करोड रुपैयाँ घाटा ब्यहोरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिनासम्ममा फाइनान्स कम्पनीहरुले ७० करोड ८६ लाख रुपैयाँ घाटा ब्यहारेका छन् ।गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरुले २२ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म ७ वटा कम्पनी अझैपनि घाटामा रहेका छन् भने ८ वटा भने...

उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकता: उद्योग मन्त्री
ECONOMY& POLITICS

उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकता: उद्योग मन्त्री

काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ साधारणसभाको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले लगानीसम्बन्धी ऐन कानूनलाई समयसापेक्ष बनाउने, एकल विन्दु सेवालाई प्रभावकारी बनाउने र विदेशी लगानी आकर्षित गर्न विशेष पहल गरिएको बताए ।नेपाल उद्योग...

तुलनात्मक लाभका वस्तु र प्रतिस्पर्धी क्षमता विस्तारमा जोड दिन आवश्यकः परराष्ट मन्त्री राणा
ECONOMY& POLITICS

तुलनात्मक लाभका वस्तु र प्रतिस्पर्धी क्षमता विस्तारमा जोड दिन आवश्यकः परराष्ट मन्त्री राणा

काठमाण्डौ । परराष्ट मन्त्री आरजु राणा देउवाले सिंगो सरकार नै देशको समग्र आर्थिक विकास र समृद्धिका लागि काम गरिरहेको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघ ५९ औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटनमा बोल्दै उनले सो धारणा व्यक्त गरेकी हुन् ।  

नीतिगत सुधार गर्दै देशमा लगानीमैत्री वातावरण सिर्जना भईरहेको छ: प्रधानमन्त्री ओली
ECONOMY& POLITICS

नीतिगत सुधार गर्दै देशमा लगानीमैत्री वातावरण सिर्जना भईरहेको छ: प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नीतिगत सुधार गर्दै देशमा लगानीमैत्री वातावरण सिर्जना गर्दै गईरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ ५९ औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।  प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रका सुझावहरूलाई गम्भीरतापूर्वक लिएको र तदनुरुप नीतिगत सुधार गर्दै देशमा...

देश विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यकः प्रधानमन्त्री ओली
ECONOMY& POLITICS

देश विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यकः प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नु पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को उद्घाटनका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  ‘निजी क्षेत्र र  सरकार हातेमालो गर्दै अगाडि बढ्न सक्छ । यसको लागि सरकारलाई निजी क्षेत्रले बाध्य बनाउनु...

आगामी बजेटका लागि अनुशासित ढंगले स्रोत व्यवस्थापन गरिन्छ: अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

आगामी बजेटका लागि अनुशासित ढंगले स्रोत व्यवस्थापन गरिन्छ: अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित तरिकाले स्रोत व्यवस्थापन गर्दै आगामी आव २०८२÷८३ को बजेट ल्याउने बताएका छन् । पौडेलले बिहिबार राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बोल्दै यस्तो बताएका हुन् ।  

आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको धारणा
ECONOMY& POLITICS

आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको धारणा

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने कताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा व्यक्त गरेका हुन् ।  उनले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पुरा गर्न निजी क्षेत्रले...

नेपालको एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्लियो
TOURISM

नेपालको एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्लियो

काठमाण्डौ । काठमाण्डौको ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै उत्कृष्ट कल्बमध्ये ४४ औं स्थानमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४ औं स्थानमा परेको हो ।म्यागमा विश्वभरका सय उत्कृष्ट‍ डिजे क्लबको सहभागी थिए। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ।

कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी
OTHERS

कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाण्डौ । कामना सेवा विकास बैंकले विभिन्न ६ वटा पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले अर्धदक्ष चाटर्ड अकाउन्टेन्ट,कानून विभाग,डिजिटल अपरेशन डिपार्टमेन्ट,डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ,ब्रान्च म्यानेजर र सर्भिस म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।  

वर्षासँगै घट्यो काठमाण्डौको वायु प्रदूषण, विश्वकै प्रदूषित शहरको १० औं स्थानमा झर्यो
NEWS

वर्षासँगै घट्यो काठमाण्डौको वायु प्रदूषण, विश्वकै प्रदूषित शहरको १० औं स्थानमा झर्यो

काठमाण्डौ । काठमाण्डौ उपयत्यकामा परेको वर्षासँगै वायु प्रदुषणमा उल्लेख्य कमी आएको छ । आज काठमाण्डौ विश्वको प्रदूषित शहरको १० औं स्थानमा परेको छ । पछिल्ला केही दिनदेखि काठमाण्डौ सूचीको शीर्ष स्थानमा रहदै आएको थियो ।  पछिल्लो समय काठमाण्डौको वायुको गुणस्तर ३५२ एक्यूआईसम्म पुगेकोमा आज त्यो घटेर १५२ एक्यूआईमा सीमित बनेको छ । आज सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर रहेको...

प्रधानमन्त्रीसँग गगन फायर: 'डूल्न घुम्न छाडेर युद्ध गतिमा काम गर्नुस्'
ECONOMY& POLITICS

प्रधानमन्त्रीसँग गगन फायर: 'डूल्न घुम्न छाडेर युद्ध गतिमा काम गर्नुस्'

काठमाण्डौ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुनः प्रधानमन्त्री तथा मन्त्रीहरुको कार्यशैलीको आलोचना गरेका छन् ।  रुपन्देहीको देवदहमा बुधबार आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको र प्रम तथा मन्त्रीहरु उद्घाटन, भाषणबाजी र डूल्ने-घुम्ने काममै...

अबको नीति उद्योगी ब्यबसायीहरुको हित हुनेगरी ल्याइन्छ: प्रधानमन्त्री ओली
ECONOMY& POLITICS

अबको नीति उद्योगी ब्यबसायीहरुको हित हुनेगरी ल्याइन्छ: प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको नीति ल्याउदा उद्योगी ब्यबसायीहरुको हित हुनेगरी ल्याउने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७४औ वार्षिक साधारण सभामा बोल्दै प्रम ओलीले सरकार उद्योग ब्यबसायीहरुको साथमा रहेको बताए ।  सरकारले जतिपनि नीति बनाएको छ त्यो सबै उद्यमीहरुको भलाईका लागी बनाएको ओलीले बताए । ‘सरकारले तपाईहरुले दिनुभएको सुझाव बमोजिम नै नीति बनाएको...

नेपाल उद्योग परिसंघबाट म्यानमार भूकम्प प्रभावितलाई राहत उपलब्ध
NEWS

नेपाल उद्योग परिसंघबाट म्यानमार भूकम्प प्रभावितलाई राहत उपलब्ध

काठमाण्डौ । नेपाल उद्योग परिसंघले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुलाई राहत सामाग्री उपलब्ध गराएको छ । परिसंघले उक्त सामाग्री नेपाल सरकारमार्फत म्यानमारलाई उपलब्ध गराएको हो ।  

घट्यो महँगी, मुद्रास्फीति ३.७५% मा सीमित
ECONOMY& POLITICS

घट्यो महँगी, मुद्रास्फीति ३.७५% मा सीमित

काठमाण्डौ । २०८१ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत रहेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.९५ प्रतिशत र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X