ओली पक्राउको विरोधमा आज पनि झडप, माइतीघर-बानेश्वर तनावग्रस्त
काठमाण्डौ । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौंमा भइरहेको प्रदर्शनका क्रममा नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
TRENDING
काठमाण्डौ । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौंमा भइरहेको प्रदर्शनका क्रममा नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
काठमाण्डौ । पक्राउ परेलगत्तै पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली को स्वास्थ्य अवस्था जटिल देखिएको छ। उनलाई उपचारका लागि Tribhuvan University Teaching Hospital मा भर्ना गरिएको अस्पतालले जनाएको छ।
काठमाण्डौ । याँ सरकार गठनपछि मन्त्रिपरिषद्को दोस्रो बैठक आज दिउँसो २ बजे बस्ने तय भएको छ। एक मन्त्रीका अनुसार बैठकका लागि औपचारिक तयारी पूरा भइसकेको छ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा २०८२ चैत्र १३ गतेको मन्त्रिपरिषद् बैठकले निजीक्षेत्र संरक्षण एवम् प्रवद्र्धन रणनीति (Private Sector Protection and Promotion Strategy)(पीएसपीपी) तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघले २०८२ कार्तिक २२ गते आर्थिक बहसः २.० कार्यक्रम आयोजना गरि परिवर्तित अवस्थामा उक्त रणनीति आवश्यक भएको भन्दै पहिलो पटक सरकारको...
काठमाण्डौ । मुलुकका तीन पूर्वप्रधानमन्त्रीसहित उच्च तहका नेताहरूको सम्पत्ति र आयस्रोतबारे व्यापक छानबिन सुरु भएपछि राजनीतिक वृत्तमा ठूलो तरंग उत्पन्न भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग (DMLI) को निर्देशनपछि नेपाल प्रहरीले केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवामाथि पनि औपचारिक रूपमा अनुसन्धान अघि बढाएको हो।प्रहरी स्रोतका अनुसार तीनै...
काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अदालतमा भौतिक रूपमा उपस्थित गराउन नसकिने भएपछि भिडियो कन्फ्रेन्सिङमार्फत उपस्थित गराउने तयारी गरिएको छ। स्वास्थ्य अवस्था कमजोर देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमै राखेर कानुनी प्रक्रिया अघि बढाउने तयारी भएको हो।
काठमाण्डौ । जेन–जी (Gen-Z) आन्दोलनका क्रममा शहीद घोषणा गरिएका व्यक्तिहरूका परिवारलाई राहतस्वरूप रोजगारी उपलब्ध गराउने निर्णय अन्तर्गत नेपाल विद्युत् प्राधिकरणले २७ जनालाई रोजगारी दिने प्रक्रिया अघि बढाएको छ।प्राधिकरणको मानव संसाधन विभागले सार्वजनिक गरेको सूचनाअनुसार शहीद परिवारका सदस्यको रूपमा दाबी गर्दै आवेदन दिएका २७ जनाको सूची सार्वजनिक गरिएको छ। ती व्यक्तिहरूलाई...
काठमाण्डौ । पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काको पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक भएको छ। गृहमन्त्री सुधन गुरुङले खड्कालाई नियन्त्रणमा लिनुको मुख्य कारण ‘जेनजी आन्दोलन’का क्रममा उनको निवासबाट बरामद भएको नगदको अनुसन्धान रहेको खुलासा गरेका छन्।
काठमाण्डौ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध गरिएको प्रदर्शनमा फरार अभियुक्तहरू समेत संलग्न रहेको खुलेको छ। प्रहरीका अनुसार शनिबार बबरमहलबाट पक्राउ परेका विमल धमला बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार प्रतिवादी रहेको पुष्टि भएको हो।
काठमाण्डौ । सरकारले सार्वजनिक यातायात क्षेत्रमा ठूलो संरचनागत सुधारको सुरुवात गर्ने घोषणा गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत १०० बुँदे शासकीय सुधार कार्यसूचीअन्तर्गत सार्वजनिक सवारी सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै ३० दिनभित्रै प्रविधिमैत्री सुरक्षा प्रणाली लागू गर्ने निर्णय गरिएको हो।
काठमाण्डौ । सरकारले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको छ। ‘जेनजी आन्दोलन’को दोस्रो दिन उक्त निवासमा भएको आगजनीपछि घटनास्थललाई अनुसन्धानका लागि महत्वपूर्ण प्रमाणका रूपमा सुरक्षित राख्न आवश्यक देखिएकाले यस्तो निर्णय गरिएको प्रहरी स्रोतले जनाएको छ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा गठन भएको नयाँ सरकारले पहिलो क्याबिनेट बैठकमै १०० वटा ऐतिहासिक निर्णय गर्दै नेपालको राजनीतिमा नयाँ अध्याय खोलेको छ । यी निर्णयमध्ये सबैभन्दा चर्चित र नवीन छ – अरु राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रमा उल्लेखित कार्यान्वयनयोग्य राम्रा एजेन्डालाई समेटेर ‘राष्ट्रिय...
नेपाल स्काउटको लैनचौरस्थित जग्गा लिजसम्बन्धी आर्थिक हिनामिना प्रकरणमा मुछिएका पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। उनलाई आज बिहान काठमाडौँबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।उक्त प्रकरणमा लामो समयदेखि छानबिन भइरहेको थियो। स्काउटको बहुमूल्य जग्गा लिज प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियार तथा प्रहरी दुवैले अनुसन्धान अघि...
काठमाण्डौ । बालेन शाह नेतृत्वको सरकारले राज्य संरचनामा व्यापक सुधार गर्दै अनावश्यक बोर्ड, समिति र संस्थाहरू खारेज गर्ने निर्णय गरेको छ। शासकीय सुधारअन्तर्गत सरकारले दोहोरो कार्यक्षेत्र भएका र वित्तीय भार बढाउने संरचनाहरू हटाउने वा एकीकरण गर्ने योजना अघि सारेको हो।
काठमाण्डौ । जेन–जी आन्दोलनका क्रममा प्रभावित परिवार र नागरिकलाई न्याय, पुनर्स्थापना र राहत उपलब्ध गराउन बालेन शाह नेतृत्वको सरकारले विशेष योजना अघि सारेको छ। शासकीय सुधारअन्तर्गत सरकारले १०० दिनभित्र एकीकृत पुनर्स्थापना प्याकेज कार्यान्वयनमा ल्याउने घोषणा गरेको हो।
काठमाण्डौ । सहकारी क्षेत्रमा देखिएको गम्भीर संकट समाधान गर्न बालेन शाह नेतृत्वको सरकारले महत्वपूर्ण घोषणा गरेको छ। सरकारले सहकारीमा फसेको सर्वसाधारणको बचत रकम फिर्ता गराउने प्रक्रिया १०० दिनभित्र सुरु गर्ने निर्णय गरेको हो।
काठमाण्डौ । मध्यपूर्वमा जारी द्वन्द्वको सम्भावित असरबाट नेपाली अर्थतन्त्रलाई जोगाउन बालेन शाह नेतृत्वको सरकारले महत्वपूर्ण कदम अघि सारेको छ। सरकारले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटको प्रभाव अध्ययन गर्न उच्चस्तरीय अन्तर–मन्त्रालय कार्यदल गठन गर्ने घोषणा गरेको हो।शासकीय सुधारअन्तर्गत सार्वजनिक गरिएको कार्यसूचीअनुसार परराष्ट्र मन्त्रालयको संयोजनमा ३० दिनभित्र...
काठमाण्डौ । बालेन शाह नेतृत्वको सरकारले राजस्व प्रणालीलाई पारदर्शी, डिजिटल र प्रभावकारी बनाउने लक्ष्यसहित व्यापक सुधार योजना अघि सारेको छ। शासकीय सुधारअन्तर्गत सरकारले कर प्रशासनदेखि निष्क्रिय स्रोत परिचालनसम्मका विभिन्न नयाँ कदमहरू सार्वजनिक गरेको हो।सरकारले लामो समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताहरूको विवरण संकलन गरी दाबी नपरेको रकम कानुनी...
काठमाण्डौ । जेन–जी आन्दोलनपछि प्रभावित बनेको निजी क्षेत्रलाई पुनर्जीवित गर्न बालेन शाह नेतृत्वको सरकारले आक्रामक रणनीति अघि सारेको छ। शासकीय सुधारअन्तर्गत सरकारले निजी क्षेत्रको सुरक्षा, स्थायित्व र विश्वास पुनःस्थापना गर्ने लक्ष्यसहित विशेष योजना सार्वजनिक गरेको हो।
काठमाण्डौ । बालेन शाह नेतृत्वको सरकारले बैंकिङ तथा वित्तीय क्षेत्रलाई प्रत्यक्ष असर पार्ने गरी महत्वपूर्ण सुधारका कदमहरू अघि सारेको छ। शासकीय सुधारका लागि सार्वजनिक गरिएको १०० कार्यसूचीअन्तर्गत बैंकिङ सेवा सहज बनाउने, ऋण प्रवाह बढाउने र व्यवसाय दर्तालाई सरल बनाउने नीति सार्वजनिक गरिएको हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.