आईतवार, बैशाख २७,२०८३ 07:49:30
Bizshala
  • आईतवार, बैशाख २७,२०८३ 07:49:30
अर्थमन्त्री आज डिस्चार्ज हुने, मेयर केही दिन अस्पतालमै रहने
NEWS

अर्थमन्त्री आज डिस्चार्ज हुने, मेयर केही दिन अस्पतालमै रहने

काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।  कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका उनलाई डिस्चार्ज गर्ने निर्णय भएको अस्पतालले एक विज्ञप्तिमार्फत जनाएको छ । 

दुईहप्तामै १.४ बिलियन डलर कमाएर चीनको एनिमेटेड ब्लकबस्टरले बक्स अफिस रेकर्ड तोड्यो, पश्चिमा देशमा पनि तहल्का
OFF THE BEAT

दुईहप्तामै १.४ बिलियन डलर कमाएर चीनको एनिमेटेड ब्लकबस्टरले बक्स अफिस रेकर्ड तोड्यो, पश्चिमा देशमा पनि तहल्का

एक उद्दण्ड चिनियाँ केटा जसले ड्रागनहरूसँग लड्छ र भाग्यलाई चुनौती दिन्छ, चीनमा बक्स अफिस रेकर्ड तोडेपछि पश्चिमी सिनेमा पर्दामा आइपुगेको छ।"नेझा २," चिनियाँ पौराणिक कथामा आधारित एनिमेटेड ब्लकबस्टर, अहिले एकल बजारमा विश्वकै सबैभन्दा बढी कमाई गर्ने चलचित्र बनेको छ, जसले जनवरी २९ मा रिलीज भएदेखि चीनमा $१.४ बिलियन टिकट बिक्री गरेको छ।

आइएमई पे र खल्ती मर्जरमा जाने
NEWS

आइएमई पे र खल्ती मर्जरमा जाने

काठमाण्डौ । भुक्तानी सेवा प्रदायक आइएमई पे र खल्ती मर्जरमा जाने भएका छन् । यी दुई कम्पनीबीच मर्जरमा जानका लागि सहमति भएको छ । सहमितिअनुसार मर्जरपश्चात बन्ने कम्पनीमा आइएमई पेको सेयर अधिक रहनेछ ।  मर्जरपश्चात बन्ने नयाँ कम्पनीको नाम  ‘आइएमई खल्ती’ हुने जनाइएको छ । मर्जर प्रयोजनको आशयपत्र (एलओआइ)का लागि आज दुवै कम्पनीका अधिकारीहरु राष्ट्र बैंक पुगेका छन् ।  

अमेरिकाद्वारा नेपाललाई प्रदान गर्ने ५ अर्ब बढी सहयोगमा रोक
विश्व अर्थतन्त्र

अमेरिकाद्वारा नेपाललाई प्रदान गर्ने ५ अर्ब बढी सहयोगमा रोक

काठमाण्डौ । अमेरिकाले नेपाल सरकारलाई प्रदान गर्ने ५ अर्ब बढी सहयोग रकममा रोक लगाएको छ । अमेरिकी सरकारले नेपालको संघीयता र जैविक विविधता संरक्षणका लागि छुट्याइएको ३ करोड ९० लाख अमेरिकी डलर अर्थात् ५ अर्ब ५३ करोड रुपैयाँबराबरको सहयोग रोकेको हो।  अमेरिकाको सरकारी दक्षता विभाग (डिओजीइ( ले एक्समा पोस्ट गर्दै यसबारे जानकारी दिएको हो। यो रकममध्ये २ करोड डलर संघीयता र १ करोड ९० लाख...

काभ्रेमा बाढी पहिरो प्रभावित क्षेत्रमा गरिएको सहयोगको चेम्बर र युएनडीपीद्वारा अनुगमन
ECONOMY& POLITICS

काभ्रेमा बाढी पहिरो प्रभावित क्षेत्रमा गरिएको सहयोगको चेम्बर र युएनडीपीद्वारा अनुगमन

काठमाण्डौ । काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रमा नेपाल चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले गरेको सहयोगबाट भएका पुर्ननिर्माण र जिविकोपार्जनबारे संयुक्त अनुगमन भएको छ ।  चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र युनडीपीका तर्फबाट आवसीय प्रतिनिधी कायको युकोशुको...

पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन
NEWS

पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन

काठमाण्डौ । पोखरा भ्रमण वर्षमा बेलुन विष्फोटमा परी अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भएको घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ ।गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका हुन्।

अर्थमन्त्री र मेयरलाई भेटघाटमा अस्पतालको पूर्ण बन्देज, स्वास्थ्य अवस्था बिग्रिएको हो ?
NEWS

अर्थमन्त्री र मेयरलाई भेटघाटमा अस्पतालको पूर्ण बन्देज, स्वास्थ्य अवस्था बिग्रिएको हो ?

काठमाण्डौ । किर्तिपुर अस्पतालले शनिवार पोखरामा एक कार्यक्रम समुद्घाटनको क्रममा हाइडोजन ग्यास भरिएको बेलुनमा आगो फैलिएर घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपािलकाका मेयर धनराज आचार्यलाई भेटघाटमा रोक लगाएको छ।

संसद बैठक बस्दै, आज प्रधानमन्त्रीले जवाफ दिने
NEWS

संसद बैठक बस्दै, आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक  दिउँसो १ बजेका लागि बोलाइएको छ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ सामान्य छलफलका लागि संसदमा पेस गर्ने कार्यसूची समेत रहेको छ ।

माघमा घरजग्गा कारोबारबाट ३.८७ अर्ब राजस्व संकलन
NEWS

माघमा घरजग्गा कारोबारबाट ३.८७ अर्ब राजस्व संकलन

काठमाण्डौ । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएपनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ बराबर राजस्व संकलन भएको छ ।गत पुसमा ४ अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजस्व संकलन भएको थियो । विभागका अनुसार गत मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ राजस्व प्राप्त...

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टितेलको घट्यो
NEWS

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टितेलको घट्यो

काठमाण्डौ । पेट्रोलको मूल्य पुनः बढेको छ । आज मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको मूल्य १ रुपैयाँले बढाएको छ भने डिजल मट्टितेलको मूल्य भने घटाएको छ ।  डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ४ रुपैयाँले घटेको छ भने पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेको छ । 

शरीरको ५-६% भाग जलेपछि अर्थमन्त्री र मेयर चिकित्सकको उच्च निगरानीमा, बलूनमा हाइड्रोजन ग्यास भरिनुको कारण खोज्दै प्रहरी
NEWS

शरीरको ५-६% भाग जलेपछि अर्थमन्त्री र मेयर चिकित्सकको उच्च निगरानीमा, बलूनमा हाइड्रोजन ग्यास भरिनुको कारण खोज्दै प्रहरी

काठमाण्डौ । शनिवारदेखि पोखरामा सुरु हुने ’पोखरा भ्रमण वर्ष २०२५’ को समुद्घाटनका क्रममा बलुन बिस्फोट भएर घाइते हुन पुगेका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।  अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार अर्थमन्त्री र मेयर दुवैको सघन उपचार कक्षमा राखेर उपचार जारी राखिएको छ । बेलुन विस्फोट भई फैलिएको...

'केपी ओली संसद् विघटन गर्ने गृहकार्यमा छन्'
NEWS

'केपी ओली संसद् विघटन गर्ने गृहकार्यमा छन्'

भोजपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले कुनै पनि बेला संसद भंग गरेर मध्यावधि निर्वाचन घोषणाको गृहकार्यमा रहेको आरोप लगाएका छन् ।  माओवादी केन्द्र भोजपुरको अरुण गाउँपालिकाको दोश्रो अधिवेशनको शनिबार उदघाटन गर्दै पुनले ओलीबाट लोकतान्त्रिक प्रणाली र लोकतन्त्रमाथि जहिले पनि खतरा रहेको बताए ।  पुनले प्रमुख सत्तारुढ घटक...

‘अर्थमन्त्रीलाई जिउँदै जलाउन खोजिएको हो ?’ प्रहरी भन्छ–‘कारण जे पनि हुनसक्छ, दोषी बच्दैन’
NEWS

‘अर्थमन्त्रीलाई जिउँदै जलाउन खोजिएको हो ?’ प्रहरी भन्छ–‘कारण जे पनि हुनसक्छ, दोषी बच्दैन’

काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेललाई षड्यन्त्रमूलक ढंगले जिउँदै जलाउने प्रयास भएको हो ? पोखरामा भएको एउटा घटनापछि प्रहरीले यो कोणबाट समेत अनुसन्धान थालेको छ ।  पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा शनिवार दिउँसो विद्युतको कनेक्सन रहेको बेलुन एक्कासी बिस्फोट भई उठेको ठूलो आगोको लप्काले भेटेर अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते भएका छन् ।  सो...

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित
NEWS

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित

काठमाण्डौ । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगतार ३ वर्षसम्म प्रथम भएको छ ।महानगरका उप–निर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आव २०८२/८३ मा सङ्घीय सरकारबाट...

सरकारको आम्दानी र खर्च दुवै कमजोर, विकास खर्च १९% मा खुम्चियो
ECONOMY& POLITICS

सरकारको आम्दानी र खर्च दुवै कमजोर, विकास खर्च १९% मा खुम्चियो

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा यो अवधिसम्म सरकारको आम्दानी ४४.८३ प्रतिशत र खर्च ४०.५८ प्रतिशत छ ।सरकारले चालु आर्थिक वर्षका लागि रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो भने रू १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर...

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
TOURISM

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

काठमाण्डौ । तनहुँ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकहरू यहाँ आएका हुन् ।यसमध्ये ५ हजार ७९३ जनाले पर्यटक प्रहरीमा अभिलेखका लागि नाम...

नेपाल–भारत कृषि सम्मेलन २०२५ सम्पन्न, नेपाली टोलीको सक्रिय सहभागिता
NEWS

नेपाल–भारत कृषि सम्मेलन २०२५ सम्पन्न, नेपाली टोलीको सक्रिय सहभागिता

काठमाण्डौ । भारतको मधुबनीस्थित कृषि विज्ञान केन्द्र, चानपुरा मा आयोजित कृषि विकास सम्मेलन तथा मेगा एग्री एक्स्पो २०२५ सम्पन्न भएको छ। नेपाल सरकारका पूर्व सचिव डा. योगेन्द्र कुमार कार्कीको नेतृत्वमा ३४ सदस्यीय नेपाली टोलीले सम्मेलनमा सक्रिय सहभागिता जनाएको थियो।फेब्रुअरी ७ देखि ९ सम्म चलेको यो अन्तर्राष्ट्रिय सम्मेलन ‘कृषि विकासका लागि दृष्टिकोण र उदाउँदो चुनौतीहरू –...

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति
NEWS

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति

काठमाण्डौ । अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वकाङ्क्षा सार्वजनिक गरेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमा सम्झौता भएको हो ।प्रसारण सञ्जालको विस्तारमार्फत विद्युत् व्यापारमा थप सहजता...

एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर, न्यूम्यू सनग्लास जित्ने मौका
NEWS

एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर, न्यूम्यू सनग्लास जित्ने मौका

काठमाण्डौ । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवशको अवसरमा, एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ।  यस विशेष योजनामा ग्राहकहरूले डेटा प्याक किन्दा बोनस डाटा प्राप्त गर्दछन् र साथै २५ जना भाग्यशाली ग्राहकहरूले न्यूम्यूको सनग्लास जित्ने मौका पाउनेछन्।यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध विशेष अफर हो । यस नयाँ अफरअन्तर्गत, भ...

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न, परीक्षण वितरण सुरु
NEWS

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न, परीक्षण वितरण सुरु

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युतका तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा हिजो बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको छ ।खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाण्डौमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको हो । पाइप फुटेपछि खानेपानी मन्त्रीको निर्देशन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X