आईतवार, बैशाख २७,२०८३ 09:17:11
Bizshala
  • आईतवार, बैशाख २७,२०८३ 09:17:11
वीरगञ्ज नाकाबाट ७२% ले बढ्यो धान-चामलको आयात
ECONOMY& POLITICS

वीरगञ्ज नाकाबाट ७२% ले बढ्यो धान-चामलको आयात

काठमाण्डौ । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाकाबाट धानको आयत ७२ प्रतिशतले बढेको छ । यो अवधिमा वीरगञ्ज नाकाबाट ८ अर्ब ६८ करोड रुपैयाँबराबरको २२ करोड ६४ लाख ८ हजार २२९ किलो धान आयात भएको छ ।

‘रोयल थिम’सहित जी–रामायण होटल सञ्चालनमा
TOURISM

‘रोयल थिम’सहित जी–रामायण होटल सञ्चालनमा

काठमाण्डौ। काठमाण्डौको सोह्रखुट्टेमा जी–रामायण होटल सञ्चालनमा आएको छ । पाहुनालाई शाही स्वागत (रोयल थिम) प्रदान गर्ने लक्ष्यसहित सञ्चालनमा आएको होटलमा हाल ४० कोठा पूर्ण सञ्चालनमा आइसकेका छन् । ‘रोयालिटी विथ लक्जरी’ भन्ने नारासहित खुलेको होटल पूर्ण सञ्चालनपश्चात ५५ कोठा हुनेछन् ।सञ्चालनमा आएका ४० वटै कोठाहरु फरक शैलीमा निर्माण भएको होटलका अध्यक्ष डा. उमेश गुप्ताले...

आज काठमाण्डौका यी स्थानमा बिजुली काटिदै
NEWS

आज काठमाण्डौका यी स्थानमा बिजुली काटिदै

काठमाण्डौ । आज काठमाण्डौको विभिन्न स्थानमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आज महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा विद्युत कटौती गर्न लागेको हो ।  

नेपालमा लगानी गर्न इजरायलका राजदूतमार्फत महासंघ अध्यक्ष ढकालको आग्रह
ECONOMY& POLITICS

नेपालमा लगानी गर्न इजरायलका राजदूतमार्फत महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले इजरायलका राजदूत मार्फत नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गरेका छन् ।  नेपालमा लागी इजरायली राजदूत श्मुलिक आरी बाससँग बिहीबार महासंघ सचिवालय टेकु काठमाण्डौमा भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले यस्तोे आग्रह गरेका हुन् । भेटका अवसरमा दुई देशबीच आपसी सम्बन्ध सुधार,आर्थिक विकास तथा...

अर्थमन्त्री र जापानका व्यावसायिक कम्पनीका प्रतिनिधिहरुबीच भेटघाट, नेपालमा थप लगानी गर्न आग्रह
ECONOMY& POLITICS

अर्थमन्त्री र जापानका व्यावसायिक कम्पनीका प्रतिनिधिहरुबीच भेटघाट, नेपालमा थप लगानी गर्न आग्रह

काठमाण्डौ । नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टचार भेटघाट गरेका छन् ।  भेटका अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताउनुभयो । उहाँले...

नेपाल प्रहरीले एक महिनामा संकलन गर्यो ५२ करोड बढी राजश्व, सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनबाट
NEWS

नेपाल प्रहरीले एक महिनामा संकलन गर्यो ५२ करोड बढी राजश्व, सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनबाट

काठमाण्डौ । नेपाल प्रहरीले एक महिनामा ५२ करोड ४७ लाख राजश्व सङ्कलन गरेको छ । प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा माघ महिनामा उक्त रकमबराबरको राजश्व संकलन गरेको हो ।  

आज महाशिवरात्री पर्व मनाइँदै, सेयरबजार बन्द रहने
NEWS

आज महाशिवरात्री पर्व मनाइँदै, सेयरबजार बन्द रहने

काठमाण्डौ । फागुन कृष्णपक्ष त्रयोदशी र चतुर्दशीसन्धि रात्रिका रुपमा आज देशभर महाशिवरात्री पर्व मनाइदैछ । देशभरका शिवालय,नदी कुण्ड तथा तलाउमा शिव भगवानको पूजा, आराधना एवं दर्शन गरी शिवरात्री पर्व मनाइदैछ । 

भारतबाट भियतनाम उडेको भाडा मात्र ११ रुपैयाँ  !
TOURISM

भारतबाट भियतनाम उडेको भाडा मात्र ११ रुपैयाँ !

काठमाण्डौ । अहिले हवाई टिकटको भाउ निकै नै माथि पुगिसकेको छ । यस्तो महंगीको बेलामा समेत केवल ११ रुपैयाँमा लामो दूरीको हवाई टिकट पाउन सकिन्छ भन्दा तपाईलाई पत्यार नलाग्ला । तर यदि तपाईंले उड्डयन कम्पनीहरूले गर्ने टिकट बिक्री तथा त्यसमा आउने अफरहरुतर्फ ध्यान दिनुभयो भने सस्तो दरमा पनि टिकट पाउन सक्नुहुन्छ ।  उदाहरणका लागि, हालै भियतनामको एयरलाइन भियतजेटले भारतीयहरूका लागि...

कुलमान घिसिङलाई उर्जामन्त्री खड्काको पुनः स्पष्टीकरण
NEWS

कुलमान घिसिङलाई उर्जामन्त्री खड्काको पुनः स्पष्टीकरण

काठमाण्डौ । उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेका छन् । यसअघि सोधिएको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले घिसिङलाई पुनः २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी
NEWS

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

काठमाण्डौ । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुल बक्यौता नउठाउन पटक–पटक ताकेता गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । समृद्धिका लागि सुशासन अभियान नामक संस्थाका तर्फबाट संस्थाका संयोजक पवित्रमणी शर्माले, उर्जा मन्त्रालयले विद्युत नियमन आयोग र आयोगले नेपाल विद्युत प्राधिकरणलाई पटक–पटक...

चीनमा एआई रोबोटले गर्यो मानिसहरुमाथि आक्रमण
OFF THE BEAT

चीनमा एआई रोबोटले गर्यो मानिसहरुमाथि आक्रमण

काठमाण्डौ । चीनमा एआई रोबोटले मानिसहरुमाथि हमला गरेको छ । सामाजिक सञ्जालमा अहिले भाइरल भईरहेको यो भिडियोमा एउटा एआई रोबोटले अचानक मानिसहरुको भिडमाथि हमला गरेको देख्न सकिन्छ ।  भिडियोमा ह्युमोनाइड रोबोट भिडतर्फ बढ्दै दर्शकहरुलाई हमला गरिरहेको छ । उक्त समारोहमा तैनाथ सुरक्षाकर्मीले तुरुन्तै रोबोटलाई समातेर दर्शकहरुबाट टाढा लगेका थिए ।  

वीरगञ्ज नाकाबाट चालु आवको ७ महिनामा १ खर्ब ४ अर्बबराबरको पेट्रोलियम पदार्थ आयात
NEWS

वीरगञ्ज नाकाबाट चालु आवको ७ महिनामा १ खर्ब ४ अर्बबराबरको पेट्रोलियम पदार्थ आयात

काठमाण्डौ । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको ७ महिनामा १ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा यो नाफा हुँदै डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको हो ।यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८४ करोड बढी हो । चालु आर्थिक वर्षको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र...

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११ औं वार्षिक साधारण सभा सम्पन्न
ECONOMY& POLITICS

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले ११ औं वार्षिक साधारण सभा काठमाण्डौमा सम्पन्न गरेको छ । यो सभाले लगानी प्रवद्र्धन, पर्यटन क्षेत्रको विस्तार, र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको जनाइएको छ ।उक्त कार्यक्रमका मुख्य अतिथि(विशिष्ट मानार्थ सदस्य) संरक्षक राजेशकाजी श्रेष्ठ थिए । कार्यक्रममा संघका अध्यक्ष सञ्जय...

केबुलकार निर्माणको विरोधी समुहलाई वार्तामा आउन सरकारको आग्रह
NEWS

केबुलकार निर्माणको विरोधी समुहलाई वार्तामा आउन सरकारको आग्रह

काठमाण्डौ । सरकारले ताप्लेजुङको पाथीभारामा केबुलकार निर्माणको विरोधमा रहेको समुहलाई वार्ताका लागि बोलाएको छ । गृहमन्त्रालयका सह–सचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन् ।  ‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताबाटै उक्त केबुलकारको निर्माण कार्य हाललाई...

सुरु भयो पोखरामा त्रिदेशीय पर्यटन एक्स्पो
TOURISM

सुरु भयो पोखरामा त्रिदेशीय पर्यटन एक्स्पो

काठमाण्डौ । नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो नाइस–२०२५ (नेपाल इण्डिया चाइना एक्स्पो)आजदेखि सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा नाइस–२०२५ फागुन १२ देखि १४ गतेसम्म पोखरामा भइरहेको छ । यसमा ८० अन्तर्राष्ट्रिय बायर्स, ७० सेलर्स र ७५ एक्जिविटरसहित ६ सय भन्दा बढीको सहभागिता रहेको छ ।...

युएसएडबाट सञ्चालित कार्यक्रमहरुको सम्बन्धमा प्रकाशित समाचार र टिप्पणीप्रति अर्थ मन्त्रालयको ध्यानाकर्षण
ECONOMY& POLITICS

युएसएडबाट सञ्चालित कार्यक्रमहरुको सम्बन्धमा प्रकाशित समाचार र टिप्पणीप्रति अर्थ मन्त्रालयको ध्यानाकर्षण

काठमाण्डौ । अर्थ मन्त्रालयले विगत केही दिनदेखि अमेरिकी सहयोग नियोग (युएसएड)बाट सञ्चालित कार्यक्रमहरुको सम्बन्धमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा आएका समाचार र टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको । अर्थ मन्त्रालयले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  

काठमाण्डौ–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८%
NEWS

काठमाण्डौ–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८%

काठमाण्डौ । राष्ट्रिय गौरवका आयोजना काठमाण्डौ–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत रहेको छ । नेपाली सेनाले पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो ।  उक्त सम्मेलनमा करिब ७१ किमी दूरीको आयोजना अन्तर्गत सात सुरुङमध्ये दुईवटा ‘ब्रेक थ्रू’ भइसकेका र दुईवटा निर्माणाधीन रहेको समेत जनाइएको छ ।  

नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको महासंघका अध्यक्ष ढकालको धारणा
ECONOMY& POLITICS

नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको महासंघका अध्यक्ष ढकालको धारणा

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको बताएका छन् । आइतवार काठमाण्डौमा आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट राउन्ड टेबलमा बोल्दै उनले कृषि अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै यसबाट फाइदा लिन सोही अनुरुपका रणनीति र कार्यक्रम आवश्यक भएको बताए ।  अहिले पनि कृषि...

निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग
NEWS

निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग

काठमाण्डौ । निर्माण व्यवसायीहरूको सुरक्षाका विषयमा सरकार अझै गम्भीर नभएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।  निर्माण व्यवसायीहरूको सुरक्षाका बारेमा मुलुकका सरोकारवाला सबै निकायलाई बारम्बार आग्रह गर्दै आएता पनि निर्माण व्यवसायीहरूमाथिको भौतिक आक्रमणका घटनामा कुनै कमी नआएको महासंघको भनाइ छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X