मुक्तिनाथ कृषिको छैठौं वार्षिकोत्सव सम्पन्न, कृषिमा लगानी दशक अनुरुप कार्यत्रपत्र प्रस्तुत
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको उपलक्षयमा नेपाल सरकारले घोषणा गरेको ‘कृषिमा लगानी दशक’ अनुरुप कार्यत्रपत्र प्रस्तुती गरिएको छ । सरकारी, गैरसरकारी, नीजि र सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका मन्त्रि रामनाथ अधिकारीको प्रमुख आतिथ्यता र राष्ट्रिय योजना आयोग,...

