विश्वव्यापी सेयर बजारको यात्रा ओरालो
काठमाण्डौ। सोमबार विश्व सेयर बजारमा तीव्र कमी आएको छ। अमेरिकी आर्थिक मन्दीका कारण विश्वव्यापी आर्थिक वृद्धिदर सुस्ताउने चिन्ता बढाएको र अमेरिकी मुद्रा डलरको भाउमा समेत कमी आएका कारण सेयर बजार ओरालो लागेको हो।
TRENDING
काठमाण्डौ। सोमबार विश्व सेयर बजारमा तीव्र कमी आएको छ। अमेरिकी आर्थिक मन्दीका कारण विश्वव्यापी आर्थिक वृद्धिदर सुस्ताउने चिन्ता बढाएको र अमेरिकी मुद्रा डलरको भाउमा समेत कमी आएका कारण सेयर बजार ओरालो लागेको हो।
काठमाण्डौ। गोखार्ज फाइनान्स लिमिटेडको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक समुहको सञ्चालक पदमा बाँकी अवधिको लागि युवराज राईलाई नियुक्त गरेको छ। नेपाल सरकारमा उपसचिव पदमा रही लामो समय निजामती सेवामा कार्यरत रही सेवा निवृत राईसँग कोष तथा लेखा नियन्त्रण कार्यालय एवं भौतिक योजना तथा निर्माण मन्त्रालय लगायत विभिन्न विभाग र...
काठमाण्डौ। नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ। लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो। गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले धेरै को रोजाइ र यात्रा को साथी बन्न मिड...
काठमाण्डौ। दुई दशकदेखि नेपालमा विभिन्न प्रविधिहरुको अनुसन्धान गर्दै आइरहेका अनुसन्धानकर्ता रामलक्ष्मणको टिमले तयार गरेको डिजिटल ठेगाना प्रणाली कताहोमा अब हराएको सामान भेटाउने ट्यागको सेवा सार्वजनिक भएको छ।यस सेवाबाट अब कताहो एपमार्फत निःशुल्क क्युआर कोड ट्याग तयार गरी आफ्ना सामानमा टाँस्न सकिने र उक्त सामान हराएमा जो कोहीले पनि सामान धनी पत्ता लगाउन सक्ने रामलक्ष्मण...
काठमाण्डौ। बैंक तथा वित्तीय संस्थामा बचत गरे बढी सुरक्षित हुन्छ। किनभने इजाजतपत्र प्राप्त निकाय भएको तथा नियमित रूपमा नियमन र सुपरिवेक्षण हुने हुँदा तोकिएको समयमा निश्चित ब्याज पाइन्छ। पानी, बत्ती, टेलिफोन आदि महसुल तिनै बैंकरवित्तीय संस्थाबाट तिर्ने सुविधाहरू प्राप्त गर्न सकिन्छ। यसरी बचतको सुरक्षण हुँदा रकम डुब्ने डर कम हुन्छ। ठूलो संस्था भएकाले लेखा परीक्षण हुने,...
काठमाण्डौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले परिर्वतन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताएका छन्।आईतबार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
काठमाण्डौ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको व्यवस्थामा बन्नसक्ने बलियो र दिगो सरकार यही भएको बताएका छन्। उनले आइतबार लामो इतिहास भएका र व्यवस्था बदल्न योगदान गरेका दुई ठूला दल मिलेर सरकार बनेको बताएका हुन्।
काठमाण्डौ। विश्वमा तापक्रम तीव्र गतिमा बढिरहेका बेला गर्मीका कारण बर्सेनि ५ लाख मानिसको मृत्यु हुने गरेको पाइएको छ। तापक्रम विश्वको औसत दरभन्दा झन्डै दोब्बरले बढिरहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार युरोपेली क्षेत्रमा ५३ देशहरू छन्, जसमा मध्यएसियाका केही देशहरू पनि समावेश छन्। जुन मानिसले अन्तिम मूल्य चुकाइरहेका छन्। विगत दुई दशकमा यस क्षेत्रमा गर्मीका...
काठमाण्डौ। सरकारले गत आर्थिक वर्षमा एक खर्ब ९१ अर्ब रूपैयाँ पुँजीगत बजेट खर्च गरेको छ। विकास निर्माणको लागि छुट्याइएको एक खर्ब ९१ अर्ब रूपैयाँ पुँजीगत बजेट खर्च गरेको हो।गत वर्ष सरकारले तीन खर्ब दुई अर्ब रूपैयाँको खर्च गर्ने अनुमानसहित बजेट विनियोजन गरेको थियो। जसमा जम्मा ६३ प्रतिशत खर्च भएको जनाएको छ।आर्थिक वर्ष २०७९/८० मा दुई खर्ब ३३ अर्ब रूपैयाँको भएको थियो। गत वर्ष भने...
काठमाण्डौ। यातायात व्यवस्था विभागले हालसम्म करिब साढे ३६ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ। सरकारले २०७० साल असोजमा भारतको मद्रास सेक्युरिटी प्रिन्टर्ससँग स्मार्ट लाइसेन्स छाप्ने सम्झौता गरेको थियो।
काठमाण्डौ। नेपाल सिमेन्ट उत्पादक संघको नयाँ कार्य समितिको लागि शुक्रबार भएको निर्वाचनबाट शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न भएको छ। शनिबार होटल सोल्टी काठमाडौंमा उक्त अवार्ड समारोह सम्पन्न भएको हो।
काठमाण्डौ। सरकारले व्यवसायीसँग बक्यौता असुल गर्नुपर्ने अडानमा रहेका नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई हटाएर नयाँ नियुक्त गरेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।
काठमाण्डौ। स्काइवेलले नयाँ विद्युतीय गाडी नेपाली बजारमा ल्याउने निश्चित भएको छ। नेपालका लागि स्काइवेलको आधिकारिक विक्रेता जी मोटर्स प्रालिले नयाँ फिचर्सले सुसज्जित गाडीहरु नाडा अटो शोको अवसर पारेर भित्र्याउने निश्चित भएको हो ।
काठमाण्डौ। डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल बक्यौताको विषयमा नेपाल विद्युत् सञ्चालक समितिको निर्णयमा फरक मत राखेका दुई सञ्चालकलाई सरकारले पदमुक्त गरेपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सञ्चालक समिति बैठकमा दुबै जनालाई बोलाएका छन्।
भारतमा २०२४ मा थुप्रै नयाँ कारहरु लन्च भएका छन्। टायरलाई अपग्रेड गर्न इच्छुक ग्राहकहरुलाई थुप्रै नयाँ विकल्प दिँदै यी कारहरु लन्च गरिएका हुन्। अगस्ट महिना सुरु भएसँगै कार निर्माताहरुले आफ्ना नयाँ कार लन्चको तयारी गरिरहेका छन्।टाटा मोटर्सदेखि मर्सिडिज एएमजीसम्मका कारमा ग्राहकले केही न केही नयाँपन पाउनेछन्।
काठमाण्डौ। आयात निर्यातकर्ता व्यवसायीहरुको संस्था नेपाल समुद्रपार निकासी पैठारी संघले भन्सार विधेयक २०८० संशोधनका लागि २२ बुँदे सुझाव प्रस्तुत गरेको छ। संघले प्रचलित भन्सार ऐन, २०६४ लाई प्रतिस्थापन गर्ने भन्सार विधेयक, २०८० निजी क्षेत्रका सरोकारवालासँग पर्याप्त छलफल र अन्तरक्रिया नगरी तर्जुमा गरिएकोले त्यसमा थुप्रै कमी कमजोरी रहेको बताएको छ। संघले हाल संघीय...
काठमाण्डौ। डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल बक्यौताको विषयमा नेपाल विद्युत् सञ्चालक समितिको निर्णयमा फरक मत राखेका दुई सञ्चालकलाई सरकारले पदमुक्त गरेको छ।नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले आईतबार पदमुक्त गरेका हुन्। पदमुक्त हुनेमा विद्युत् प्राधिकरणका सञ्चालक कपिल आचार्य र...
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशभर केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती,...
काठमाण्डौ। वारेन बफेटको बर्कशायर ह्याथवेले एप्पल कम्पनीमा ५०% कटौती गरेका छन्। बर्कशायरको दोस्रो त्रैमासिक आय प्रतिवेदनले शनिबार सार्वजनिक गरेको हो।२०२३ को अन्तिम तीन महिनामा बर्कशायर ह्याथवेले एप्पल स्टकको १० मिलियन सेयरहरू बेचेका थिए। कम्पनीमा यसको होल्डिंगको लगभग १ प्रतिशत हुन आउँछ। २०२४ को पहिलो त्रैमासिकमा बर्कशायरले एप्पलमा आफ्नो हिस्सेदारी १३% ले कटौती गरेको...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.