स्वावलम्बन लघुवित्तमा रोजगारीको अवसर
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै उप सहायक तह ४ का लागि कर्मचारी माग गरेको हो । यो पदका लागि एसएलसी÷एसइई वा सो सरह उत्र्तिण गरेको हुनु पर्नेछ । यसका साथै कम्प्युटरसम्बन्धी आधारभूत तालिम लिएको समेत हुनु पर्नेछ ।