चितवनको भिमनगरमा सबैको लघुवित्तको वित्तीय साक्षरता सचेतना र्याली सम्पन्न
TRENDING
काठमाण्डौ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व आज देशका पहाडी,हिमाली तथा काठमाण्डौ उपत्यकामा हर्षोल्लासका साथ मनाईदैछ । आज काठमाण्डौका विभिन्न स्थानमा मानिसहरु भेला भई एक अर्कालाई रंग लगाई होली मनाईरहेका छन् । केहि दिनदेखि पानी परेकाले मौसम चिसो भएपनि मानिसहरुमा रंगहरुको पर्वप्रतिको उत्साहमा भने कुनै कमी देखिएको छैन ।
काठमाण्डौ । मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य वस्तु ठगी गरेको आरोपमा गोरखाका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भिमसेन थापा गाउँपालिका–८ का २५ बर्षीय अर्जुन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।दानी गोरखाको पत्रकारिता क्षेत्रमा रहेर केही समय काम समेत गरेका थिए । उनीहरुसँगै कपिलवस्तुका...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति र समृद्धि बिचको सम्बन्धलाई आत्मसाथ गर्दै नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । अवैतनिक कन्सुलर कर्प्स नेपाल ( एसोसिएसनले आयोजना गरेको लुम्बिनी कन्क्लेभलाइ सम्बोधन गर्दै अध्यक्ष ढकालले विश्व शान्तिको केन्द्र तथा भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा उभिएर शान्ति र समृद्धि बिचको गहिरो...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रर्वद्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले नवनियुक्त उद्योगमन्त्री भण्डारीलाई सिंहदरवारमा भेटवार्ता गर्दै निर्यात गृहको अवधारणा अविलम्ब लागु गर्न आग्रह गरेको हो ।चेम्बरद्धारा जारी...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड व्यवसायिक तालिम प्रदान गरेको छ । संस्थाको रौतहत शाखा कार्यलयले सदस्य सीप बिकास तालिम अन्तर्गत एक दिने व्यवसायिक बाख्रा पालन तालिम सम्पन्न प्रदान गरेको हो । संस्थामा आबद्ध सदस्यहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने चैत ८ गते संचालित उक्त तालिममा २५ जना सदस्यहरुको सहभागिता रहेको संस्थाले जनाएको छ। तालिमको प्रशिक्षण...
काठमाण्डौ । नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको स्वागत गरेको छ । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले मन्त्री तामाङलाई स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री तामाङले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि...
काठमाण्डौ । सार्क चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजबाट गठन गरिएको युवा उद्यमीको फोरममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य देश बन्धु बस्नेत (अजित) उपाध्यक्षमा मनोनयन भएका छन् ।
काठमाण्डौ । गैरआवसीय नेपाली संघ (एनआरएनए)ले भूकम्पबाट ध्वस्त भएका दुई नगरपालिकाको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ । गत कात्तिक १७ गते गएको भूकम्पबाट सबैभन्दा बढी क्षति भएको जाजरकोटको भेरी र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको पुनर्निर्माण गर्ने भएको हो ।काठमाण्डौमा हालै सम्पन्न संघको वार्षिक साधारण सभामा दुबै नगरपालिकाको पुनर्निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर...
काठमाण्डौ । सांसद तथा नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले आफूमाथि राजनीतिक स्टन्ट मन पराउनेहरुले प्रतिशोध साँध्न खोजेका दाबी गरेका छन् । बाँसबारी जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौ करिब २ घण्टा लामो बयान दिएर बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । आफू संसदमै रहेको बेला तीन मिनेटभित्र आफूमाथि अनुसन्धान...
काठमाण्डौ । सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरेको छ । बिहीबार बिहान सबेको मन्त्रिपरिषद बैठकले नयाँ सत्ता समीकरण बनेसँगै रिक्त रहेको योजना आयोगको ४ सदस्य पदमा नियुक्तिको निर्णय गरेको हो ।
काठमाण्डौ । घरेलु बजारमा पहेँलो धातु सुनको मूल्यमा फेरि उछाल देखिएको छ । नेपाली बजारमा बिहीबार लागि सुनको भाउ बढेर प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको हो । सुनको यो भाउ हालसम्मकै सर्वाधिक हो । बुधबार फाइन गोल्डको मूल्य प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ रहेको थियो । यसरी बुधबारको तुलनामा सुनको भाउ प्रतितोलामा २ हजार ६०० ले बढेको हो । यसरी एकैदिन नेपाली बजारमा...
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) रोशन कुमार अधिकारीको राजीनामा स्वीकृत भएको छ । संस्थाको चैत ८ गतेदेखि लागू हुने गरी स्वीकृत भएको संस्थाले जनाएको छ ।
काठमाण्डौ । नेपाल पर्यटन बोर्डले भारतीय सीमा क्षेत्रमा (क्रसबोर्डर) नेपालको पर्यटन प्रर्वद्धन गर्न पश्चिम बङ्गालका पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड दिन सके यसबाट दुवै देशले फाइदा लिन सक्ने व्यवसायी तथा बोर्डका अधिकारीहरुले बताएका छन् ।८ औं बंगाल टार्वल मार्ट (बीटिएम–२०२४) को प्रचार प्रसार तथा नेपाली...
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘वित्तीय साक्षरता तालिम तथा वित्तीय सचेतना र्याली ’सम्पन्न गरेको छ । संस्थाले आफ्ना ३१ जना युवा महिला ग्राहक सदस्यहरु, तथा कैलाली जिल्लाको जोशीपुर स्थित मोहन्याल मावि कैलाली, लोखी स्थित राष्ट्रिय निमावि कैलाली, भगतपुर स्थित नेपाल होलील्याण्ड पब्लिक स्कूल, कैलाली, मुद्धि स्थित जनप्रकाश मावि कैलाली, बौनिया स्थित...
काठमाण्डौ । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले आइतबार मध्यनेपाल नगरपालिका वडा नं ५ समिभञ्याङ, लमजुङका स्थानिय बासिन्दा तथा सम्झना माध्यमिक बिधालयका अभिभावक, शिक्षक तथा विद्यार्थीहरुबीच चैत ५ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज...
काठमाण्डौ । स्विट्जरल्याण्ड दुतावासले ग्लोबल इन्टरप्राइजेज र नेपाल स्विस चेम्बर अफ कर्मस(एनएससीसीआई)सँगको सहकार्यमा दोस्रो ‘फ्याक्ट–फाइन्डिङ मिशन’ सम्पन्न गरेको छ । यो मिशन १७ मार्च देखि २० मार्चसम्म स्विट्जरल्याण्डको व्यवसायी प्रतिनिधिमण्डले गरेको नेपाल भ्रमणको अवसरमा सञ्चालन गरिएको हो । मिशनको मुख्य उदेश्य स्वीस कम्पनीहरुलाई नेपाली बजार र बजारका प्रमुख...
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले प्रतिनिधिसभा सदस्य तथा नेपालका एक मात्र डलर अर्बपति विनोदकुमार चौधरीमाथि छानबिन थालेको छ । सीआईबीले विशेष टिम नै तयार गरी सांसद चौधरीमाथि छानबिन थालेको हो । सीआईबीले बुधबार सभामुख देवराज घिमिरेलाई एक पत्र लेख्दै सांसद चौधरीमाथि छानबिन भइरहेको सूचना दिएको हो ।
काठमाण्डौ । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाण्डौमा आयोजना हुने भएको छ । उक्त महोत्सव आगामी चैत्र १६ देखि १८ गतेसम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुन लागेको हो । चलचित्र महोत्सवमा ३७ देशका ४ दर्जनबढी विभिन्न विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ ।पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निर्णायकको रूपमा नायिका...
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बाँके जिल्लाको डाँडा टपरीमा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । संस्थाकाआफ्ना १९ जना युवा महिला ग्राहक सदस्यहरु, १ जना स्थानीय शिक्षक तथा बाँके जिल्लाको गुलरी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरु गरी ४० जनाको सहभागितामा उक्त तालिम प्रदान गरेको हो । संस्थाको ग्लोबल मनि विकको अवसर पारेर...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.