ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्–‘तीनहजारको सेयर बढेर तीन लाखको भयो, अब छिट्टै करोडपति !’
काठमाण्डौ । आज साताको पहिलो दिन आइतबार भोटो जात्राको कारण सेयर बजार बन्द रह्यो ।आज हामीले साप्ताहिक स्तम्भ ‘ग्राउण्ड जिरो’लाई सामाजिक सञ्जालमा केन्द्रीत गरेका छौं । बजार लगातार तीनदिन बन्द रहेका कारण लगानीकर्ताहरु केही फुर्सद निकालेर राजधानीबाट बाहिर गएको देखिन्छ । केही लगानीकर्ता भने बढ्दो बजारमा लामो समय बजार बन्द रहेकोमा रुष्ट देखिन्छन् । काठमाण्डौमा विदा हुँदा...