सीडीएससीमा ३ दिनदेखि विद्युत आपूर्ति ठप्प, कुनै पनि बेला सेयर राफसाफ अवरुद्ध हुन सक्ने
काठमाण्डौं । पुतलीसडकस्थित सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा ३ दिनदेखि विद्युत आपूर्ति ठप्प भएको छ । सीडीएसीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) पूर्णप्रसाद आचार्यले दिएको जानकारी अनुसार पुतलीसडकको एक विद्युत ट्रान्सफर्मर ३ दिन अघि आगलागि हुँदा विद्युत आपूर्तिमा समस्या आएको हो । सीईओ आचार्यले भने,‘हामीले विद्युत प्राधिकरणलाई सीडीएसीको डेटा सेन्टर चलाउन विद्युत अति आवश्यक...