युनाइटेड मोदी हाईड्रोपावरको साधारण सभा स्थगित
काठमाण्डौ । युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको चैत २९ गते आयोजना हुने भनिएको १० औं साधारण सभा स्थगित भएको हो । गणपुरक संख्या नपुगकोले साधारण सभा स्थगित भएको कम्पनीले जनाएको छ ।