युद्ध अन्त्य गर्न इरानले पठायो प्रस्ताव, किन खुशी भएनन् ट्रम्प ?
काठमाण्डौ । अमेरिका र इरानबीच जारी तनावका बीच कूटनीतिक पहल तीव्र बनेको छ। इरानले हालै युद्ध अन्त्यका लागि नयाँ प्रस्ताव पठाए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उक्त प्रस्तावप्रति सन्तुष्ट देखिएका छैनन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, ट्रम्प असन्तुष्ट हुनुको मुख्य कारण प्रस्तावमा इरानको परमाणु कार्यक्रमबारे कुनै उल्लेख नभएको हो। यस विषयलाई अमेरिकाले...

