शनिबार, बैशाख १३,२०८२ 03:06:08
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 03:06:08
मलेसियामा केएफसीका १०० भन्दा बढी आउटलेट बन्द, पश्चिमा फास्ट फुड ब्राण्ड बहिष्कार अभियान तीव्र बन्दै
विश्व अर्थतन्त्र

मलेसियामा केएफसीका १०० भन्दा बढी आउटलेट बन्द, पश्चिमा फास्ट फुड ब्राण्ड बहिष्कार अभियान तीव्र बन्दै

काठमाण्डौ । अमेरिकी फास्ट फुड रेष्टुरेन्ट चेन कम्पनी केएफसीले मलेसियाका आउटलेटहरु बन्द गरेको छ । मलेसियाका स्थानिय मिडियाका अनुसार केएफसीको इजरायलसँगको सम्बन्धका कारण ग्राहकहरुले बहिष्कार गरेपछि कम्पनीले आउटलेटहरु अस्थाई कालका लागि बन्द गरेको हो ।  कम्पनीले चुनौतिपूर्ण आर्थिक अवस्थाका कारण मलेसियाका आउटलेटहरु बन्द गर्नु परेको जनाएको छ । बहुसंख्यक मुस्लिम जनसंख्या...

गौतम अडाणीले पेरिसभन्दा ५ गुणा ठूलो क्षेत्रफलमा बनाए विश्वकै ठूलो हरित उर्जा प्लान्ट, उत्पादन क्षमता ३० गेगावाट
विश्व अर्थतन्त्र

गौतम अडाणीले पेरिसभन्दा ५ गुणा ठूलो क्षेत्रफलमा बनाए विश्वकै ठूलो हरित उर्जा प्लान्ट, उत्पादन क्षमता ३० गेगावाट

काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडाणीले गुजरातको खावडाको मरभुमीमा विश्वको सबैभन्दा ठूलो ग्रिन इनर्जी प्लान्ट निर्माण गरेका छन् । यो प्लान्टको आकार फ्रान्सको राजधानी पेरिसभन्दा ५ गुणा ठूलो र अन्तरिक्षबाट समेत देख्न सकिन्छ ।  यो प्लान्टबाट उत्पादित उर्जा सिंगो स्व्जिरल्याण्डका लागि विद्युत आपूर्ति गर्न पुग्छ ।  । पाकिस्तानको सिमा नजिकै निर्माण गरिएको यो ग्रिन इनर्जी...

टाइटानिक जहाजमा मृत्यु भएका धनाढ्यको घडी १.४६ मिलियन डलरमा बिक्री
विश्व अर्थतन्त्र

टाइटानिक जहाजमा मृत्यु भएका धनाढ्यको घडी १.४६ मिलियन डलरमा बिक्री

काठमाण्डौ । टाइटानिक जहाजमा एक जना धनाढ्यको शरीरमा भेटिएको घडी महङ्गो मूल्यमा बिक्री भएको छ ।  टाइटानिक जहाज दुर्घटनामा मृत भेटिएका धनाढ्यको शरीरमा भेटिएको घडी शनिबार बेलायतमा महङ्गो मूल्यमा लिलामीमार्फत बिक्री गरिएको  हो । उक्त घडी १.४६ मिलियन अमेरिकी डलरमा लिलामी भएको हो ।  यो मूल्य सन् १९१२ मा दुर्घटना भएको टाइटानिकसँग सम्बन्धित वस्तुहरु मध्येकै सबैभन्दा उच्च भएको...

अमेरिकाले लगायो एक दर्जन बढी कम्पनीमाथि प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
विश्व अर्थतन्त्र

अमेरिकाले लगायो एक दर्जन बढी कम्पनीमाथि प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप

काठमाण्डौ । अमेरिकाले एक दर्जनभन्दा बढी कम्पनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बुधबार अमेरिकाको ट्रेजरी विभागले विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो ।  विभागले अमेरिकाले इरानी सेनाको तर्फबाट अवैध व्यापार तथा मानवरहित हवाई यान(यूएभी)ट्रान्सफरको सुविधाका लागि एक दर्जनभन्दा बढी कम्पनीहरुमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । यसमा तीन भारतीय कम्पनी समेत परेका...

अष्ट्रेलियाका प्रधानमन्त्रीले मस्कलाई दिए अहंकारी अरबपतिको संज्ञा, एक्समाथिको सेन्सरशिप पछि दुईबीच वाकयुद्ध
विश्व अर्थतन्त्र

अष्ट्रेलियाका प्रधानमन्त्रीले मस्कलाई दिए अहंकारी अरबपतिको संज्ञा, एक्समाथिको सेन्सरशिप पछि दुईबीच वाकयुद्ध

काठमाण्डौ । अष्ट्रलियाको एक अदालतले सामाजिक ञ्जिाल एक्सबाट केहि कन्टेन्ट हाइड गर्न निर्देशन दिएको छ । यो कन्टेन्ट गत साता सिड्नीमा भएको एकजना क्रिस्चियन पुजारीको मृत्युसँग सम्बन्धित छ ।  अदालतको यस्तो निर्देशन पछि एक्सका मालिक एलन मस्क र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजका बीच ‘वाकयुद्ध’ सुरु भएको छ । अदालतको आदेश पछि मस्कले भने,‘अदालतको आदेशको मतबल कुनै पनि देशले...

१ लाख करोड भारु नाफा कमाउने पहिलो भारतीय कम्पनी बन्यो रिलायन्स, सेयरधनीलाई प्रतिसेयर भारु.१० लाभांश
विश्व अर्थतन्त्र

१ लाख करोड भारु नाफा कमाउने पहिलो भारतीय कम्पनी बन्यो रिलायन्स, सेयरधनीलाई प्रतिसेयर भारु.१० लाभांश

काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज लिमिटेड १ लाख करोड भारु मुनाफा आर्जन गर्ने पहिलो भारतीय कम्पनी बनेको छ । रिलायन्सले आव २०२३÷२४ को चौथो त्रैमासमा यो उपलब्धी हासिल गरेको हो ।  प्रतिवेदनअनुसार रिलायन्स कर चुक्ता गर्नुअघि १ लाख करोड भारु मुनाफा आर्जन गर्ने पहिलो कम्पनी बनेको हो । यसका साथै कम्पनी रेकर्डतोड १० लाख करोड कन्सोलिडेटेड एनुअल...

सिंगापुर र हङकङले लगायो एभरेष्ट र एमडीएच मसलामा प्रतिबन्ध, भेटियो क्यान्सर निम्ताउने किटनाशक
विश्व अर्थतन्त्र

सिंगापुर र हङकङले लगायो एभरेष्ट र एमडीएच मसलामा प्रतिबन्ध, भेटियो क्यान्सर निम्ताउने किटनाशक

काठमाण्डौ । हङकङले भारतका दुईवटा मसला कम्पनीका मसलाहरुमा प्रतिबन्ध लगाएको छ । हङकङको खाद्य सुरक्षा विभागले एमडीएच प्राइभेट लिमिटेड र एभरेष्ट प्रोडक्ट्स लिमिटेडका करी मसलाहरुको बिक्रीमा प्रतिबन्ध लगाएको हो ।  विभागले यी दुवै कम्पनीका मसलाहरुमा कार्सिनोजेनिक पेस्टिसाइड एथिलीन अक्साइडको मात्रा धेरै भेटिएकाले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  यी प्रडक्टहरुमा...

अमेरिकाको बढ्दो ऋणको भारी बाँकी विश्वका लागि खतरा बन्न सक्ने आइएमएफको चेतावनी
विश्व अर्थतन्त्र

अमेरिकाको बढ्दो ऋणको भारी बाँकी विश्वका लागि खतरा बन्न सक्ने आइएमएफको चेतावनी

काठमाण्डौ । अमेरिकी सरकारको ऋणको उच्च र बढ्दो स्तरले विश्वभरको ऋण लागत बढाउने र विश्वव्यापी वित्तीय स्थिरतालाई कमजोर बनाउने जोखिम बढेको  अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले चेतावनी दिएको छ।अमेरिकाको बढ्दो सरकारी खर्च, बढ्दो सार्वजनिक ऋण र ब्याज दरले ट्रेजरीहरूमा उच्च र अस्थिर ब्याजदरको अवस्था सिर्जना भएको छछ । यसले ब्याजदर उच्च हुने जोखिम निम्ताएकोे आइएमएफले चेतावनी...

लागू औषधका कुख्यात माफिया पाब्लो स्कोबारको नाम ट्रेडमार्कका रुपमा दर्ता गर्न अस्विकार
विश्व अर्थतन्त्र

लागू औषधका कुख्यात माफिया पाब्लो स्कोबारको नाम ट्रेडमार्कका रुपमा दर्ता गर्न अस्विकार

काठमाण्डौ । युरोपेली अदालतलले कोलम्बियाका कुख्यात लागू औषध माफिया पाब्लो स्कोबारको नाम ट्रेडमार्कमा रुपमा दर्ता नगर्न निर्देशन दिएको छ । युरोपमा पाब्लो स्कोबारको नाम ट्रेडमार्कका रुपमा दर्ता गर्न पाब्लोका भाईले दिएको निवेदनलाई युरोपको अदालतले अस्विकार गरेको हो ।  युरोपको अदालतले इयुको बौद्धिक सम्पत्ति कार्यालय(ईयुआईपीओ)को यसअघिको निर्णयलाई सदर गर्दै स्कोबारको नाम...

इरान–इजरायल टकरावका कारण १५% ले बढ्यो तेलको मूल्य,विश्वको २०% तेल आपूर्ति रुटमा इरानी मिसाइल तैनाथ
विश्व अर्थतन्त्र

इरान–इजरायल टकरावका कारण १५% ले बढ्यो तेलको मूल्य,विश्वको २०% तेल आपूर्ति रुटमा इरानी मिसाइल तैनाथ

काठमाण्डौ । इरानले इजरायलमाथि प्रत्यक्ष हमला गर्नु एक दिनअघि ओमानको खाडीमा होर्मुन पासबाट गईरहेको एउटा जहाजमाथि कब्जा गरेको थियो । विश्वको २० प्रतिशत तेलको आपूर्ति यहि होर्मुज पासबाट हुने गर्छ ।  यहाँ इरानका कयौं ब्यालेस्टिक तथा क्रुज मिसाइलहरु तैनाथ छन् । दुवै देशबीच विवाद बढ्यो भने इजराइलले यो क्षेत्रबाट हुने जहाजको आवतजावत रोक्न सकने अन्तराष्ट्रिय मिडियाले बताएका...

बोर्नभिटा लगायतका पेय पदार्थलाई ‘हेल्थ ड्रिंक’को श्रेणीबाट हटाउन निर्देशन
विश्व अर्थतन्त्र

बोर्नभिटा लगायतका पेय पदार्थलाई ‘हेल्थ ड्रिंक’को श्रेणीबाट हटाउन निर्देशन

काठमाण्डौ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सबै ई–कमर्स कम्पनीहरुलाई आफ्नो वेबसाइट तथा प्लेटफर्मबाट बोर्नभिटासहित सबै पेय पदार्थलाई ‘हेल्थ ड्रिंक’को श्रेणीबाट हटाउन निर्देशन दिएको छ ।  भारतको वाणिज्य मन्त्रालयले राष्ट्रिय बाल अधिकार संरक्षण आयोगको एक कानूनी अंगको जाँचका क्रममा बोर्नभिटा लगायतका पेय पदार्थहरु‘हेल्थ पेय डेफिनेशन’ नपाइएकार्ले  ‘हेल्थ...

‘अमेरिकाको सेयर,बोण्ड र रियल स्टेट क्षेत्र क्रयास हुँदैछ, जति सकिन्छ सुनचाँदी खरिद गर्नुस्’
विश्व अर्थतन्त्र

‘अमेरिकाको सेयर,बोण्ड र रियल स्टेट क्षेत्र क्रयास हुँदैछ, जति सकिन्छ सुनचाँदी खरिद गर्नुस्’

काठमाण्डौ । धनी बन्ने र धेरै पैसा कमाउने सपना प्रत्येक व्यक्तिको हुन्छ । कुनै पनि वित्तीय संकटको सामना गर्नु नपरोस् भन्ने चाहना समेत सबैको हुन्छ । यसका लागि मानिसहरुले जोडतोडको मेहनत गर्छन् । तर सबैले भने यो सपनालाई पुरा गर्न सक्दैनन् । केहि व्यक्ति छिटो पैसा कमाउनका लागि सेयर बजार,बोण्ड र रियल स्टेट क्षेत्रमा लगानी गर्छन् । तर प्रसिद्ध पुस्तक,‘रिच ड्याड पोर ड्याड’का लेखक...

दुई वर्ष सांसद,कुनै समय थिए विश्वको छैटौं धनी व्यक्ति... अदालतको झट्काले कसरी बर्बाद बने अनिल अम्बानी
विश्व अर्थतन्त्र

दुई वर्ष सांसद,कुनै समय थिए विश्वको छैटौं धनी व्यक्ति... अदालतको झट्काले कसरी बर्बाद बने अनिल अम्बानी

काठमाण्डौ । ऋणमा डुबेका भारतीय उद्योगपति अनिल अम्बानीलाई भारतको सर्वोच्च अदालतले अर्को झट्का दिएको छ । भारतको सर्वोच्च अदालतले अनिल अम्बानीको कम्पनीलाई दिल्ली मेट्रो रेल कर्पोरेशन(डीएमआरसी)द्वारा दिल्ली एअरपोर्ट मेट्रो  एक्सप्रेस प्राइभेट लिमिटेड(डीएएमईपीएल)लाई दिइएको ओर्जिनल आब्रिट्रल अवार्डको सम्पूर्ण राशि भुक्तानी गर्न निर्देशन दिएको छ ।  अदालतले १४ वर्षदेखि...

नरेन्द्र मोदीलाई भेट्न भारत आउँदै एलन मस्क, टेस्लाको कारखाना स्थापना गर्ने घोषणा हुन सक्ने
विश्व अर्थतन्त्र

नरेन्द्र मोदीलाई भेट्न भारत आउँदै एलन मस्क, टेस्लाको कारखाना स्थापना गर्ने घोषणा हुन सक्ने

काठमाण्डौ । इभी कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्क यो महिना भारतको प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न भारत आउने भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार मस्क यो महिनाको २२ देखि २७ गतेका बीच भारत आउने छन् ।  मस्कले यस बारे एक्समा पोष्ट गर्दै लेखेका छन्,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न म आतुर छु,’।  मस्कको यो पहिलो भारत भ्रमण हुनेछ । मस्कले आफ्नो...

हङकङमा १४९ किलो अवैध सुन जफत, सिल्भर रंग लगाएर तस्करी गर्ने प्रयास
विश्व अर्थतन्त्र

हङकङमा १४९ किलो अवैध सुन जफत, सिल्भर रंग लगाएर तस्करी गर्ने प्रयास

काठमाण्डौ । हङकङका भन्सार अधिकारीहरुले १४९ किलो अवैध सुन जफत गरेका छन् । जापान जान लागेको मालवाहक जहाजबाट अधिकारीहरुले १० मिलियन डलरबराबरको १४९ किलो सुन जफत गरेका हुन् ।  हङकङमा जफत गरिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको सुन हो । यो सुन गत मार्च २७ गते हंगकंग अन्तराष्ट्रिय विमानस्थलमा जफत गरिएको थियो । भन्सार अधिकारीहरुले मालवाहक विमानमार्फत जापान लग्न लागिएको...

यी हुन् पाकिस्तानका सबैभन्दा धनी व्यक्ति, कति छ सम्पत्ति ?
विश्व अर्थतन्त्र

यी हुन् पाकिस्तानका सबैभन्दा धनी व्यक्ति, कति छ सम्पत्ति ?

काठमाण्डौ । आर्थिक तथा राजनीतिक उतारचढावको लामो अन्तरालपछि पाकिस्तानमा हालै मात्रै निर्वाचन सम्पन्न भएको छ । कोरोना महामारीपश्चात पाकिस्तानको अर्थव्यवस्था संकटबाट गुज्रदै आईरहेको छ । यहि गरिबी र संकटका बीच पनि केहि पाकिस्तानी नागरिक भने सफल भएका छन् । ती मध्ये मिया मोहम्मद मंशा एक हुन् । मंशालाई पाकिस्तानको मुकेश अम्बानी पनि भन्ने गरिन्छ ।  मिया मोहम्मद मंशा चिरपरिचित...

विट्क्वाइनको मूल्य ४% ले बढ्यो,तेलको मूल्यमा भने गिरावट
विश्व अर्थतन्त्र

विट्क्वाइनको मूल्य ४% ले बढ्यो,तेलको मूल्यमा भने गिरावट

काठमाण्डौ । सोमबार विश्व बजारमा हरियाली छाएको छ । आज विट्क्वाइन, सुन, सेयर, डिबेञ्चर, बोण्डमा हरियाली छाएको छ ।  युरोपेली बजारमा जर्मनको ड्याक्स , लण्डनको फुट्सी , फ्रान्सको क्याक , इटालीको फुट्सी मिब् र अष्ट्रेलियाको सेयर बजारमा पनि बढोत्तरी आएको छ । आज एशियाली सेयर बजारमा संघाइ बाहेक सबैमा बढोत्तरी आएको छ ।  

कानुनी झमेलामा फसे मस्क, ब्राजिलको अदालतले अनुसन्धान गर्ने
विश्व अर्थतन्त्र

कानुनी झमेलामा फसे मस्क, ब्राजिलको अदालतले अनुसन्धान गर्ने

चीनले किन खरिद गरिरहेको छ ठूलो परिमाणमा सुन ? मूल्य वृद्धिमा कत्तिको जिम्मेवार ?
विश्व अर्थतन्त्र

चीनले किन खरिद गरिरहेको छ ठूलो परिमाणमा सुन ? मूल्य वृद्धिमा कत्तिको जिम्मेवार ?

काठमाण्डौ । अहिले अन्तराष्ट्रि बजार सुनको मूल्य निरन्तर वृद्धि भईरहेको छ । यो साता सुनको मूल्य पहिलोपटक प्रतिऔंस २३ सयको विन्दु पार पुगेको थियो । भू–राजनीतिक विवाद,अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्नसक्ने आकँलन र चीनले व्यापक मात्रामा भण्डार गरिरहेका कारण सुनको मूल्यमा उछाल आईरहेको छ ।  मध्य–पूर्व र युक्रनेमा सिर्जित तनावले पनि सुनको मूल्य वृद्धि हुनुमा टेवा...

समस्याग्रस्त बोइङका सीईओले एकै वर्षमा बुझे ३२.५ मिलियन डलर तलब,साथमा आकर्षक स्टक बोनस
विश्व अर्थतन्त्र

समस्याग्रस्त बोइङका सीईओले एकै वर्षमा बुझे ३२.५ मिलियन डलर तलब,साथमा आकर्षक स्टक बोनस

काठमाण्डौ । हवाईजहाज निर्माता कम्पनी बोइङका सीईओ डेभ काल्हौनलाई गत वर्ष एक मिलियन डलर भन्दा बढी तलबका बाबजुत ठूलो मात्रामा स्टक बोनस प्रदान गरिएको खबर बाहिरिएको छ ।  कम्पनी घाटाको श्रृखंलाबाट गुज्रिरहेको र सुरक्षा समस्याहरूले ग्रस्त बनेका बेला सीईओ लाई भने सेवा सुविधामा व्यापक वृद्धि गरिएको थियो ।  सन् २०२३ मा काल्हौनले कुल ३२.८ मिलियन डलरबराबरको सेवा सुविधा पाएका थिए ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.