चीनद्वारा ट्रम्पको थप १००% ट्यारिफप्रति जवाफी आक्रमण , ठूलो व्यापार युद्धको तयारी !
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो व्यापारिक हमलापछि चीनले जवाफी प्रहार गरेको छ । चीनले वाशिंगटनले स्वेच्छाचारी दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ र यो लडाइँबाट नडराएको बताएको छ । ट्रम्पले नोभेम्बर १ देखि सबै चिनियाँ आयातमा शतप्रतिशत ट्यारिफ र अमेरिकी निर्मित सफ्टवेयरमा कडा निर्यात नियन्त्रणको घोषणा गरेपछि चीनको पछिल्लो बयान आएको हो। चीनको...

