इरानले युद्ध अन्त्यका लागि राख्यो ५ कडा शर्त, तनाव झन् बढ्ने संकेत
काठमाण्डौ । इरानले जारी युद्ध अन्त्य गर्न अमेरिकाले अघि सारेको प्रस्ताव ठाडै अस्वीकार गरेको छ। इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीले एक ‘वरिष्ठ राजनीतिक–सुरक्षा अधिकारी’लाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो।प्रेस टिभीका अनुसार ती अधिकारीले इरानले आफ्नो निर्णय र सर्तअनुसार मात्रै युद्ध अन्त्य गर्ने स्पष्ट पारेका छन्। “इरानले युद्ध अन्त्य गर्ने समय र तरिका स्वयं तय...

