मस्कलाई कम्पनीमै टिकाई राख्न टेस्लाले २९ अर्ब डलरबराबरको सेयर दिने
काठमाण्डौ । विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले कम्पनीको ९ करोड ६० लाख कित्ता सेयर आफ्ना सीईओ तथा अध्यक्ष एलन मस्कलाई उपहार स्वरुप दिने भएको छ । यो सेयरको मूल्य २९ अर्ब डलर रहेको छ । कम्पनीले यसलाई ‘गुड फेथ’ को रुपमा दिइएको पुरस्कारको रूपमा वर्णन गरेको छ। डेलावेयर अदालतले मस्कको २०१८ को मल्टी–बिलियन डलर क्षतिपूर्ति प्याकेज रद्द गरेपछि यो कदम चालिएको छ। यसविरुद्ध...