वित्तीय अपराधमा संलग्न समूहबाट परिचालितहरुबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको छः अर्थमन्त्री
काठमाण्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र आफूमाथि आक्रमण भइरहेको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित बजेटसम्बन्धी छलफलमा बोल्दै वाग्लेले यस्तो धारणा राखेका हुन् । ‘प्रधानमन्त्रीज्यू र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ’ अर्थमन्त्री वाग्लेले भने,...

