IME remit
  • बुधबार, कार्तिक ५,२०८२ 12:39:09
IME remit
Global IME Bank Limited

आज डलरको मूल्य वृद्धि, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
आज डलरको मूल्य वृद्धि, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ ४ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.१९ रुपैयाँ र बिक्रीदर १३८.७९ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.८९ रुपैयाा र बिक्रीदर १३८.४९ रुपैयाँ कायम थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यस्तै, आज एक यूरोको खरिददर १४२.१७ रुपैयाँ र बिक्रीदर १४२.७९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६८.६७ रुपैयाँ र बिक्रीदर १६९.४१ रुपैयाँ कायम भएको छ ।    

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५.८३ रुपैयाँ र बिक्रीदर ८६.२० रुपैयाँ रहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.८७ रुपैयाँ र बिक्रीदर ८.९१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६२ रुपैयाँ र बिक्रीदर ३७.७९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८८ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.६९ रुपैयाँ र बिक्रीदर ३०.८३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९२ रुपैयाँ र बिक्रीदर ३८.०८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४८ रुपैयाँ र बिक्रीदर ९.५२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.८० रुपैयाँ र बिक्रीदर ४४९.७४ रुपैयाँ कायम भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.