शनिबार, पुष ५,२०८२ 12:14:05
Bizshala
  • शनिबार, पुष ५,२०८२ 12:14:05
Bizshala
Global IME Bank Limited
Bizshala

१२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिटिजन लाइफ

Hyundai Nepal
१२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिटिजन लाइफ
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ९.९६ अंकले बढेर २६८८.३२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटै उपसूचका घटेका छन् । जीवन बीमा उपसूचक ०.२४ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.४१ प्रतिशतले घटेको छ । आज १२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ ।

कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेर ७८३ रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफको ९.९८ प्रतिशत, नेपाल रि को ४.८३ प्रतिशत, हिमालयन रि को २.६९ प्रतिशत, नेपाल लाइफको १.२७ प्रतिशत, हिमालयन एभरेष्टको ०.२७ प्रतिशत, एनएलजीको ०.२३ प्रतिशत, शिखरको ०.१७ प्रतिशत, एलआइसी नेपालको ०.१२ प्रतिशत, हिमालयन लाइफको ०.१२ प्रतिशत, आइएमई लाइफको ०.०९ प्रतिशत, र सानिमा रिलायन्स लाइफको ०.०२ प्रतिशतले बढेको छ । 

CG Motors
Garima Development Bank
Bizshala

त्यस्तै, आज सर्वाधिक गुमाउनेमा सिटिजन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.६९ प्रतिशतले घटेर ४९० रुपैयाँ ६० पैसा कायम भएको छ । यसका साथै एशियन लाइफको ०.६५ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.८१ प्रतिशत, नेशनल लाइफको ०.९५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.६४ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.९५ प्रतिशत, सुर्यज्योति लाइफको ०.७३ प्रतिशत, सन नेपाल लाइफको ०.७३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.१४ प्रतिशत र गार्डियन माइक्रो लाइफको ०.८१ प्रतिशतले घटेको छ ।

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

यसका साथै आइजीआई प्रुडेन्सियलको ०.४३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.९७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.९७ प्रतिशत, आरबीसीएलको १.३२ प्रतिशत, सलिकोको ०.७० प्रतिशत, सानिमा जिआइसीको १.४४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१७ प्रतिशत र युनाइटेड अजोडको १.४७ प्रतिशतले सेयरभाउ घटेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.