मंगलवार, असार १७,२०८२ 09:33:00
  • मंगलवार, असार १७,२०८२ 09:33:00
Global IME Bank Limited

नयाँ सत्ता गठबन्धनप्रति लगानीकर्ता उत्साहित, नेप्सेमा लाग्यो पोजिटिभ सर्किट

Hyundai Nepal
नयाँ सत्ता गठबन्धनप्रति लगानीकर्ता उत्साहित, नेप्सेमा लाग्यो पोजिटिभ सर्किट
Nabil Bank Limited

काठमाण्डौ । एमालेसहितको नयाँ सत्ता गठबन्धनको खबरले लगानीकर्ता उत्साहित हुँदा आज सेयर बजार खुलेको ४ मिनेटमै पोजिटिभ सर्किट लागेर कारोबार स्थगित भएको छ ।  

नेप्से परिसूचकमा बजार खुलेको ४ मिनेटमै ७९.२९ अंक(४.०४ प्रतिशत)को बढोत्तरी भएपछि नेपाल स्टक एक्सचेञ्जले कारोबार स्थगन गरेको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

कारोबार खुलको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।

दोस्रो पटक ५ प्रतिशतले घटबढ भए बजार ४० मिनेटका लागि स्थगन हुन्छ भने तेस्रो पटक ६ प्रतिशतले बजार घटबढ भए दिनभरका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.