शुक्रबार, बैशाख ४,२०८३ 02:56:27
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 02:56:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकी डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

Bizshala
अमेरिकी डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.५२ रुपैयाँ र बिक्रीदर १३७.१२ रुपैयाँ कायम भएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै आज एक यूरोको खरिददर १५२.४० रुपैयाँ र बिक्रीदर १५३.०७ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८१.२२ रुपैयाँ र बिक्रीदर १८२.०२ रुपैयाँ कायम छ ।  

CG Motors
Garima Development Bank
IME remit

१० जापानी येनको खरिददर ९.३७ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१७ रुपैयाँ र बिक्रीदर ३७.३४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९४ रुपैयाँ र बिक्रीदर १९.०२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.७८ रुपैयाँ र बिक्रीदर ३१.९२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४५ रुपैयाँ र बिक्रीदर ३७.६२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७६ रुपैयाँ र बिक्रीदर ९.८० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.०४ रुपैयाँ र बिक्रीदर ४४५.९९ रुपैयाँ कायम भएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.