काठमाण्डौ । नेपाल मेडिसिटी अस्पतालको माउ कम्पनी अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.ले बिजशालालाई एक पत्र पठाउँदै केही दिनअघि प्रकाशित समाचारप्रति बिमति जनाएको छ ।
केही दिनअघि बिजशालामा प्रकाशित 'मेडिसिटीमा बिरामीको फ्लो ह्वात्तै घट्यो, अवस्था नसुध्रिए बन्द हुनसक्ने !' शीर्षकको समाचारप्रति आफूहरुको ध्यानाकर्षण भएको उल्लेख गर्दै अस्पतालले खण्डनपत्र पठाएको हो ।
अस्पतालले समाचारमा उल्लेख गरिएका अधिकांश विषय झूठा रहेको आफ्नो दाबी पेश गरेको छ ।
अस्पतालले पठाएको खण्डनपत्र यस्तो छः




सम्पादकको प्रष्टोक्ति: कुनै पनि समाचार सामाग्रीमा चित्त नबुझेको खण्डमा सम्बन्धित पक्षले खण्डन गर्न पाउने कानूनी अधिकारको हामी सम्मान गर्दछौं । हामी हाम्रो समाचार सामाग्रीको विश्वसनीयता र स्रोतहरुले उपलब्ध गराएका तथा हाम्रो टिमले गरेको खोज तथा प्रकाशित तथ्यहरुप्रति विश्वस्त छौं ।