काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मुक्तिराम पन्थी नियुक्त भएका छन् । जेठ ९ गते बसेको संस्थाको सञ्चालक समितिको १०७ औं बैठकले पन्थीलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी प्रभु बैंक लिमिटेडको तर्फबाट प्रतिनिधिको रुपमा जेठ १० गतेदेखि लागू हुनेगरी सञ्चालक नियुक्त भएका हुन् ।

