काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.६७ रुपैयाँ र बिक्रीदर १३७.२७ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.७० रुपैयाँ र बिक्रीदर १३७.३० रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १५६.१५ रुपैयाँ र बिक्रीदर १५६.८४ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८४.४७ रुपैयाँ र बिक्रीदर १८५.२८ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.४५ रुपैयाँ र बिक्रीदर ९.५० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२१ रुपैयाँ र बिक्रीदर ३७.३७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०२ रुपैयाँ र बिक्रीदर १९.११ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.२७ रुपैयाँ र बिक्रीदर ३२.४१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५० रुपैयाँ र बिक्रीदर ३७.६६ रुपैयाँ, १०० कोरियन वनको खरिददर १० रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४६.३६ रुपैयाँ र बिक्रीदर ४४८.३२ रुपैयाँ कायम भएको छ ।