शुक्रबार, असार २०,२०८२ 10:37:09
  • शुक्रबार, असार २०,२०८२ 10:37:09
Global IME Bank Limited

डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.८३ रुपैयाँ र बिक्रीदर १३७.४३ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.५४ रुपैयाँ र बिक्रीदर १३७.१४ रुपैयाँ कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै आज एक यूरोको खरिददर १६०.९५ रुपैयाँ र बिक्रीदर १६१.६६ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८७.५३ रुपैयाँ र बिक्रीदर १८८.३५ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.५० रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२५ रुपैयाँ र बिक्रीदर ३७.४२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०९ रुपैयाँ र बिक्रीदर १९.१७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३६ रुपैयाँ र बिक्रीदर ३२.५० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५४ रुपैयाँ र बिक्रीदर ३७.३१ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०७ रुपैयाँ र बिक्रीदर १०.११ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.३१ रुपैयाँ र बिक्रीदर ४५०.२८ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.