मंगलवार, असार ३१,२०८२ 03:36:39
  • मंगलवार, असार ३१,२०८२ 03:36:39
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.२८ रुपैयाँ र बिक्रीदर १३७.८८ रुपैयाँ कायम भएको छ ।  

यस्तै आज एक यूरोको खरिददर १६०.५६ रुपैयाँ र बिक्रीदर १६१.२६ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५.१५ रुपैयाँ र बिक्रीदर १८५.९६ रुपैयाँ कायम छ ।  

Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३७ रुपैयाँ र बिक्रीदर ३७.५४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१भ्५ रुपैयाँ र बिक्रीदर १९.२४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.२८ रुपैयाँ र बिक्रीदर ३२.४२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६७ रुपैयाँ र बिक्रीदर ३७.८३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९४ रुपैयाँ र बिक्रीदर ९.९९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४९.४५ रुपैयाँ र बिक्रीदर ४५१.४१ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.