काठमाण्डौ । अमेरिकी डलरको भाउ आज स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको विदशेी मुद्राको विनिमियदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.९६ रुपैयाँ र बिक्रीदर १३८.५६ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन डलरको यही सटहीदर कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १६२.०८ रुपैयाँ र बिक्रीदर १६२.७८ रुपैयाँ कायम छ । अघिल्लो दिन एक यूरोको खरिददर १६१.७८ रुपैयाँ र बिक्रीदर १६२.४८ रुपैयाँ कायम थियो ।
आज एक पाउण्डको खरिददर १८६.८१ रुपैयाँ र बिक्रीदर १८७.६२ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १८६.७० रुपैयाँ र बिक्रीदर १८७.५१ रुपैयाँ कायम थियो ।
१० जापानी येनको खरिददर ९.४१ रुपैयाँ र बिक्रीदर ९.४५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.५६ रुपैयाँ र बिक्रीदर ३७.७२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२८ रुपैयाँ र बिक्रीदर १९.३६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.७३ रुपैयाँ र बिक्रीदर ३२.८७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.८५ रुपैयाँ र बिक्रीदर ३८.०१ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०७ रुपैयाँ र बिक्रीदर १०.११ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५२.३० रुपैयाँ र बिक्रीदर ४५४.२७ रुपैयाँ कायम भएको छ ।