बिहीबार, बैशाख ३१,२०८३ 09:45:36
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:45:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रिलायन्स फाइनान्सका सेयरधनीहरुको हात यसपाली पनि रित्तै हुने

Laxmi Sunrise Bank Limited
रिलायन्स फाइनान्सका सेयरधनीहरुको हात यसपाली पनि रित्तै हुने
Shivam Cement

काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीहरुको  हात यसपाली पनि खाली हुने भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  

Bizshala
New Office
CG Motors

बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णयसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि पनि सेयरधनीहरुलाई लाभांश दिएको थिएन । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.