Bizshala
  • बिहीबार, जेष्ठ १४,२०८३ 03:09:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कच्चा तेलको मूल्यमा भारी वृद्धि, प्रतिब्यारेल कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
कच्चा तेलको मूल्यमा भारी वृद्धि, प्रतिब्यारेल कति पुग्यो ?
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । अमेरिकाले इरानमाथि थप सैन्य कारवाही गरेसँगै अन्तर्राष्ट्रिय तेल बजारमा फेरि दबाब देखिएको हो।

आज कच्चा तेलको मूल्य ३ प्रतिशत बढीले वृद्धि भएको छ । आज डब्लुटीआई क्रुडको मूल्य ३.४४ प्रतिशत अर्थात ३.०५ डलरले वृद्धि भएको छ । यससँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ९१.७३ डलर कायम भएको छ ।

Bizshala
New Office
CG Motors

यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि ३.१५ प्रतिशत अर्थात २.९७ डलरले बढेर प्रतिब्यारेल ९७.२६ डलर कायम भएको छ ।

विश्लेषकहरूका अनुसार यदि हर्मुज क्षेत्रमा अस्थिरता जारी रह्यो भने विश्वव्यापी इन्धन मूल्य, ढुवानी बीमा र आपूर्ति शृंखलामा थप असर पर्न सक्छ। विशेषगरी ऊर्जा आयातमा निर्भर दक्षिण एसियाली मुलुकहरू, नेपालसहित, अप्रत्यक्ष आर्थिक दबाबमा पर्न सक्ने सम्भावना रहेको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

युद्ध अन्त्यका लागि अमेरिका–इरानबीच वार्ता जारी रहेको भए पनि मुख्य विवादहरू अझै समाधान भएका छैनन्। इरानले प्रतिबन्ध हटाउनुपर्ने र युरेनियम समृद्धीकरणको अधिकार कायम रहनुपर्ने अडान राखेको छ भने अमेरिकाले इरानको आणविक क्षमता अन्त्य गर्नुपर्ने माग गरिरहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.