शुक्रबार, श्रावण ८,२०८३ 07:40:13
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 07:40:13
Bizshala
Global IME Bank Limited

प्रतिनिधिसभा बैठकमा तनाव जारी, कार्यसूची अघि बढ्न नसकेपछि बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठकमा तनाव जारी, कार्यसूची अघि बढ्न नसकेपछि बैठक १५ मिनेटका लागि स्थगित
New Office

काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठक केहीबेरका लागि अवरुद्ध भएपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।  

बैठकमा जारी छलफलका क्रममा उत्पन्न राजनीतिक असहमतिका कारण सदनको कार्यसूची अघि बढ्न नसकेपछि स्थगन गरिएको हो। 

दलहरूबीचको छलफलबाट तत्काल सहमति नजुटेपछि बैठकलाई केही समयका लागि रोकिने निर्णय लिइएको संसद् सचिवालयले जनाएको छ।

स्थगनपछि दलका प्रमुख सचेतक तथा नेताहरूबीच थप छलफल भइरहेको छ, र सहमति जुटाएर बैठक पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.