Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

फुडमान्डुको ‘भ्यालेन्टाइन डे कन्टेष्ट’ ,विजेताले प्राप्त गर्नेछन् यस्ता उपहार

Global IME Bank Limited
फुडमान्डुको ‘भ्यालेन्टाइन डे कन्टेष्ट’ ,विजेताले प्राप्त गर्नेछन् यस्ता उपहार
Nabil Bank Limited

काठमाण्डौ । खाना डेलिभरी कम्पनी फुडमाण्डुले भ्यालेन्टाइन डेलाई लक्षित गरी ‘भ्यालेन्टाइन डे कन्टेष्ट’ सुरु गरेको छ ।

यस प्रतियोगिता अन्तर्गत फुडमाण्डु मार्फत खाना अर्डर गर्ने ग्राहकहरु मध्येबाट हरेक दिन लक्की ड्र मार्फत ५ जना भाग्यशाली विजेता छनोट गरिनेछ । 

भाग्यशाली विजेताहरूलाई मिनिसो, केटीएम सीटी,अभाता,र फुडमाण्डु मर्केन्डाइजबाट आकर्षक उपहार प्रदान गरिनेछ । विजेताहरूको घोषणा हरेक दिन सामाजिक सञ्जाल प्लेटफर्महरूमा गरिने छ । र फुडमान्डुको कार्यालयबाट गिफ्ट ह्याम्परहरू सङ्कलन गर्न सकिनेछ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै ग्राहकले ४० वटा विभिन्न रेष्टुरेन्टहरूबाट खरिद गर्ने ‘वान गेट वान फ्री’ र आकर्षक कम्बो अफरहरू पनि प्राप्त गर्न सक्नेछन्। फुडमाण्डुले विभिन्न बैंक तथा वालेटसँगको सहकार्यमा ग्राहकहरुलाई विभिन्न क्यासब्याक अफर पनि उपलब्ध गराउने छ ।

यसबारे बोल्दै फुडमाण्डुका ब्रान्ड तथा मार्केटिङ म्यानेजर इनशा भट्टराईले भनिन्, “हामीले हाम्रा आदरणीय ग्राहकहरूलाई लक्षित गरी भ्यालेन्टाइन डेको अवसरमा आकर्षक अफर ल्याएका छौं । आशा छ हाम्रा ग्राहकहरूले यो प्रस्ताव मन पराउनुहुनेछ र फुडमान्डुलाई थप माया र समर्थन दिनुहुनेछ।’

फेब्रुअरी ७ देखि १४ फेब्रुअरीसम्म मान्य हुने यी अफरहरूमा सहभागी हुन फुडमाण्डुको वेबसाइट वा फुडमाण्डु एप मार्फत खाना अर्डर गर्न सकिनेछ कम्पनीले जनाएको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.