जनतामूखि, बजारीकरण र उत्पादनमा प्राथमिकता राख्नुपर्छ ।
जनमत
TRENDING
जनमत
काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ०)तय गरेको छ। अर्थ समितिको बैठकमा अर्थसचिव घनश्याम उपाध्यायले आगामी बजेट तयारीसम्बन्धी विस्तृत विवरण प्रस्तुत गर्दै यो सीमा औपचारिक रूपमा निर्धारण गरिएको जानकारी दिएका हुन्।
जनमत
काठमाण्डौं । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियासँग सम्बन्धित एक महत्वपूर्ण चरण औपचारिक रूपमा अघि बढ्ने भएको छ। उक्त बैठकमा सरकारले आगामी बजेटको आधार दस्तावेजका रूपमा रहने “बजेटको सिद्धान्त तथा प्राथमिकता” (Budget Principles and Priorities) संसदसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ।
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पूँजीबजार, राजश्व प्रणाली र आर्थिक प्रशासनभित्र वर्षौंदेखि जरा गाडेर बसेको भनिएको ‘पुरानो शक्ति संरचना’ तोड्ने संकेत दिएका छन् ।संसदको अर्थ समिति बैठकमा बोल्दै वाग्लेले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) पुनर्संरचना अब कार्यान्वयनमा जाने घोषणा मात्रै गरेनन्, भित्री कारोबार, प्रभावशाली पहुँच र संस्थागत कब्जाविरुद्ध सरकार...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमार्फत आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारको नीति तथा कार्यक्रममा आर्थिक सुधार, डिजिटल अर्थतन्त्र, ऊर्जा, सूचना प्रविधि, कृषि, पर्यटन, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई केन्द्रमा राख्दै ‘नयाँ चरणको आर्थिक सुधार’ सुरु गर्ने घोषणा गरिएको छ ।सरकारले...
काठमाडौं । सरकारले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेसँगै ऊर्जा क्षेत्र र विशेषगरी सेयर बजारमा सूचीकृत जलविद्युत् कम्पनीहरूका लागि नयाँ उत्साह पैदा हुने संकेत देखिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सरकारले ऊर्जा उत्पादन, लगानी, व्यापार र पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राख्दै निजी...
काठमाण्डौ । सरकारले नेपालको हिमाली स्रोतबाट निस्किने शुद्ध पानीलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरेर निर्यात गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘हिमालयन ओरिजिनः सर्टिफाइड वाटर’ नामबाट नेपाली पानीलाई विश्व बजारमा स्थापित गर्ने घोषणा गरिएको हो।
काठमाण्डौं । सरकारले सूचना प्रविधि क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित गर्ने उद्देश्यसहित राष्ट्रिय रणनीतिक उद्योगको मान्यता दिने नीति अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डिजिटल अर्थतन्त्र विस्तारमा सरकार केन्द्रित हुने बताएका हुन् ।
काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरको ‘टेक हब’ बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत सरकारले पहिलोपटक डिजिटल अर्थतन्त्रलाई देशको दीर्घकालीन आर्थिक रूपान्तरणको केन्द्रमा राखेको संकेत दिएको हो।
काठमाण्डौ । वर्षौंदेखि समस्याग्रस्त सहकारीमा बचत फसेर पीडित बनेका हजारौं बचतकर्तालाई राहत दिने उद्देश्यसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नयाँ व्यवस्था अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समस्याग्रस्त सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको बचत फिर्ता गर्न ‘एकीकृत बचतकर्ता...
काठमाण्डौं । सरकारले नीति तथा कार्यक्रम मार्फत भन्सार नाकामा हुने न्यून विजकीकरण नियन्त्रण गर्न कडा कदम चाल्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भन्सार तथा कर प्रशासनलाई थप पारदर्शी, प्रविधिमैत्री र व्यवस्थित बनाइने बताएका हुन् ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत विदेशी लगानी आकर्षित गर्न आक्रामक र संरचनागत सुधारको संकेत दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वैदेशिक लगानी स्वीकृतिको प्रक्रियालाई थप स्वचालित, सरल र लगानीकर्तामैत्री बनाउने घोषणा गरिएको हो।
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अर्थतन्त्रलाई पूर्ण डिजिटल, पारदर्शी र उद्यममैत्री बनाउने लक्ष्यसहित व्यापक संरचनागत सुधारका कार्यक्रम अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलमार्फत सार्वजनिक नीति तथा कार्यक्रममा नगदरहित कारोबार विस्तारदेखि कर संरचना पुनरावलोकन, राजश्व प्रणाली सुधार र वित्तीय पारदर्शितासम्मका एजेण्डालाई प...
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूँजीबजारलाई उच्च प्राथमिकतामा राख्दै सुधार, विस्तार र संरचनागत पुनरसंरचनाको स्पष्ट संकेत दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलमार्फत सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा पूँजीबजारलाई केवल सेयर कारोबारको माध्यम नभई दीर्घकालीन पूँजी निर्माणको आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.