सोमबार, जेष्ठ ११,२०८३ 12:08:05
Bizshala
  • सोमबार, जेष्ठ ११,२०८३ 12:08:05
कोशी सरकारको महत्वाकांक्षी योजना : कार्यान्वयनमै सबैभन्दा ठूलो चुनौती !
BUDGET

कोशी सरकारको महत्वाकांक्षी योजना : कार्यान्वयनमै सबैभन्दा ठूलो चुनौती !

काठमाण्डौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत आर्थिक गतिविधि चलायमान बनाउने, रोजगारी सिर्जना गर्ने र विकासको गति बढाउने महत्वाकांक्षी योजना अघि सारेको छ ।  आर्थिक सुस्तता, घट्दो राजस्व र कमजोर पुँजीगत खर्चको दबाबबीच सरकारले कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि र उद्यमशीलतालाई विकासको मुख्य आधार बनाउने रणनीति...

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि शुरु, नीति तथा बजेट केन्द्रित छलफल हुने
BUDGET

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि शुरु, नीति तथा बजेट केन्द्रित छलफल हुने

काठमाण्डौं । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि औपचारिक रूपमा शुरु हुँदैछ ।  आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट निर्माणको आधार तय गर्ने लक्ष्यसहित शुरु हुन लागेको यो अधिवेशनले प्रदेशको समग्र विकास दृष्टिकोण, राजनीतिक समीकरण र नीतिगत प्राथमिकतालाई महत्वपूर्ण रूपमा आकार दिने अपेक्षा गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी, दिउँसो १ बजे बैठक
BUDGET

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी, दिउँसो १ बजे बैठक

काठमाण्डौं । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दैछ ।प्रदेशको समग्र विकास दृष्टिकोण, दीर्घकालीन प्राथमिकता र रणनीतिक कार्यदिशा समेटिएको उक्त दस्तावेज औपचारिक रूपमा सदनमा पेस हुने भएको हो ।

कर छुट र पूर्वाधार लगानी बढाउनुपर्ने माग
PUBLIC EXPECTATION

कर छुट र पूर्वाधार लगानी बढाउनुपर्ने माग

जनमत

लक्षित वर्ग केन्द्रित शिक्षा, स्वास्थ्य र कृषि बजेटको माग ।
PUBLIC EXPECTATION

लक्षित वर्ग केन्द्रित शिक्षा, स्वास्थ्य र कृषि बजेटको माग ।

जनमत

प्रविधिमैत्री कृषि बजेट
PUBLIC EXPECTATION

प्रविधिमैत्री कृषि बजेट

जनमत

पर्यटन प्रवर्द्धन र जनअपनत्वको बजेट
PUBLIC EXPECTATION

पर्यटन प्रवर्द्धन र जनअपनत्वको बजेट

जनमत

कोशी प्रदेश सरकारको वित्तीय अवस्था कमजोर, खर्च र आम्दानी दुवै ओरालो, १० महिनामा ३६% मात्रै बजेट खर्च
BUDGET

कोशी प्रदेश सरकारको वित्तीय अवस्था कमजोर, खर्च र आम्दानी दुवै ओरालो, १० महिनामा ३६% मात्रै बजेट खर्च

काठमाण्डौं । कोशी प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८२/८३ मा बजेट खर्च र राजस्व संकलन दुवैतर्फ कमजोर देखिएको छ ।विकास निर्माणको गति सुस्त हुनुका साथै आन्तरिक आम्दानीमा समेत गिरावट आएपछि प्रदेश सरकारको आर्थिक व्यवस्थापन क्षमता प्रश्नको घेरामा परेको हो ।

साना व्यवसायीमैत्री बजेट
PUBLIC EXPECTATION

साना व्यवसायीमैत्री बजेट

जनमत

जनमुखी र समावेशी बजेट
PUBLIC EXPECTATION

जनमुखी र समावेशी बजेट

जनमत

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्री कार्कीले जवाफ दिने
BUDGET

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्री कार्कीले जवाफ दिने

काठमाण्डौं । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशनअन्तर्गत आज बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको बहसलाई अघि बढाइने भएको छ ।  प्रदेश सरकारको आगामी बजेटको दिशा र प्राथमिकतामाथि केन्द्रित छलफल आज पनि जारी रहनेछ ।

सहकारी पीडितलाई राहत दिने बजेट
PUBLIC EXPECTATION

सहकारी पीडितलाई राहत दिने बजेट

जनमत

स्वास्थ्य–शिक्षा प्राथमिकतामा बजेट
PUBLIC EXPECTATION

स्वास्थ्य–शिक्षा प्राथमिकतामा बजेट

जनमत

लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकमाथिको छलफल सकियो, कृषि–रोजगारीमुखी बजेटको माग
BUDGET

लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकमाथिको छलफल सकियो, कृषि–रोजगारीमुखी बजेटको माग

काठमाण्डौं । लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको बहस टुंगिएको छ ।बजेट निर्माणका आधार र प्राथमिकताबारे भएको छलफलमा प्रदेशसभा सदस्यहरूले आर्थिक उत्पादन, रोजगारी सिर्जना, कृषि रूपान्तरण र विकासको प्रभावकारितालाई मुख्य केन्द्रमा राख्न सरकारलाई सुझाव दिएका छन् ।

लुम्बिनी प्रदेशसभाको चौथो बैठक बस्दै, विनियोजन विधेयक २०८३ माथि छलफल हुने
BUDGET

लुम्बिनी प्रदेशसभाको चौथो बैठक बस्दै, विनियोजन विधेयक २०८३ माथि छलफल हुने

काठमाण्डौं । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत आज चौथो बैठक बस्न लागेको छ ।प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त तथा प्राथमिकतामाथिको छलफललाई निरन्तरता दिइनेछ ।

युवालाई स्वदेश फर्काउने बजेट
PUBLIC EXPECTATION

युवालाई स्वदेश फर्काउने बजेट

जनमत

कर सहजीकरण र कृषि लगानी बढाऔं
PUBLIC EXPECTATION

कर सहजीकरण र कृषि लगानी बढाऔं

जनमत

स्वास्थ्य बीमा कार्यक्रम अब पुरानै ढाँचामा चल्दैन : अर्थमन्त्री वाग्ले
BUDGET

स्वास्थ्य बीमा कार्यक्रम अब पुरानै ढाँचामा चल्दैन : अर्थमन्त्री वाग्ले

काठमाण्डौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई अहिलेको स्वरूपमा सञ्चालन गर्न कठिन भएको स्वीकार गर्दै आगामी बजेटमार्फत यसको मोडालिटी परिवर्तन गरिने बताएका छन् ।  बढ्दो दाबी, आर्थिक भार र दुरुपयोगका कारण कार्यक्रम दीगो नदेखिएकाले सरकारले नयाँ संरचनासहित अघि बढ्ने तयारी गरेको उनको भनाइ छ ।

शिक्षा, स्वास्थ्य र रोजगारीमुखी बजेट
PUBLIC EXPECTATION

शिक्षा, स्वास्थ्य र रोजगारीमुखी बजेट

जनमत

युवा–प्रविधि र खेल पर्यटनमैत्री बजेट
PUBLIC EXPECTATION

युवा–प्रविधि र खेल पर्यटनमैत्री बजेट

जनमत

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.