बुधबार, कार्तिक २६,२०८२ 01:24:36
IME remit
  • बुधबार, कार्तिक २६,२०८२ 01:24:36
नेशनल लघुवित्तको ७० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नेशनल लघुवित्तको ७० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ७० हजार १५९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

छिमेक लघुवित्तको १.३३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

छिमेक लघुवित्तको १.३३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ३३ हजार ९७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

दोर्दी खोला जलविद्युतले १९.४६ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
Capital Market

दोर्दी खोला जलविद्युतले १९.४६ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत चैत १९ गतेदेखि वैशख ८ गतेसम्म(वैशाख १२ देखि १४ सम्म पुनःम्याद थपसहित) १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  कम्पनीले यही जेठ ११ गतेदेखि उक्त...

सर्वसाधारणका लागि सान्भी इनर्जीको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला
Capital Market

सर्वसाधारणका लागि सान्भी इनर्जीको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला

काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल २४ लाख १८ हजार ३ सय कित्ता आईपीओ जारी गरेको हो ।  कम्पनीले जारी पूँजी रु. ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशत अर्थात ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत चैत ११ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  जस मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ८ लाख ८० हजार...

नेप्सेको चार्टमा बन्यो ‘ब्रेक अप स्टक्चर’, अप ट्रेन्ड लिनसक्ने संकेत
Capital Market

नेप्सेको चार्टमा बन्यो ‘ब्रेक अप स्टक्चर’, अप ट्रेन्ड लिनसक्ने संकेत

काठमाण्डौ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । यस अघि लगातार घटेको बजारले पछिल्लो समय २६ सय विन्दु आसपासमा बलियो सपोर्ट लिएको थियो । नेप्सेको चार्टलाई ट्रेन्डलाइन मार्फत नियाल्दा ब्रेक अप स्टक्चर बनाएको छ ।  यो भनेको बजार अघिल्लो उच्च विन्दु भन्दा पछिल्लो उच्च विन्दु माथि भएको भन्ने हो । अर्थात बजारले हायर हाई र हायर लोका सिरिजहरु बनाउँदै गरेको अवस्था हो । यस्तो अवस्थालाई...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ९ अर्ब ८२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद माग भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  आज उच्च खरिद माग भएका ब्रोकहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी र श्रीकृष्ण सेक्युरिटिज रहेका छन् ।...

पूँजीबजारबाट उठ्यो एकै महिनमा १.२३ अर्ब राजश्व, अघिल्लो महिनाको तुलनामा ७७% ले बढी
Capital Market

पूँजीबजारबाट उठ्यो एकै महिनमा १.२३ अर्ब राजश्व, अघिल्लो महिनाको तुलनामा ७७% ले बढी

काठमाण्डौ । सरकारले बैशाख महिनामा पूँजी बजारबाट १ अर्ब २२ करोड ९२ लाख ५१ हजार रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । सीडीएससीले दिएको तथ्यांकअनुसार सरकारले संकलन गरेको यो रकम गत चैत महिनाको तुलनामा ७७ प्रतिशले बढी हो । चैत्र माहिनामा सरकारले पूँजीबजारबाट करिब ७० करोड मात्रै राजश्व संकलन गरेको थियो ।  जसमध्ये सबैभन्दा बढी कर तिर्नेमा अल्पकालिन कारोबारी देखिएका छन् । यो...

११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड
Capital Market

११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.१५ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.४८ अंकले...

बैंकिङ समूह चम्किदा नेप्सेमा दोहोरो अंकको सुधार, जानकार भन्छन्, ‘एफडीको पैसा सेयरबजारमा आउँछ’
Capital Market

बैंकिङ समूह चम्किदा नेप्सेमा दोहोरो अंकको सुधार, जानकार भन्छन्, ‘एफडीको पैसा सेयरबजारमा आउँछ’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७२ प्रतिशत अर्थात १९.४० अंकले बढेर २ हजार ६८८.९१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले बढेर ४५८.०४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर ९...

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा उप्रेती नियुक्त
Capital Market

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा उप्रेती नियुक्त

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन् । आजको औपचारिक कार्यक्रममा उप्रेतीले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण गरे । यस अघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा रहेका थिए ।  

केवाईसी दर्ता तथा अद्यावधिक गर्न मुक्तिनाथ क्यापिटलको आग्रह
Capital Market

केवाईसी दर्ता तथा अद्यावधिक गर्न मुक्तिनाथ क्यापिटलको आग्रह

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले हितग्राही खातावालाहरुलाई ग्राहक पहिचान विवरण(केवाईसी) दर्ता तथा अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै मुक्तिनाथ क्यापिटल,मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका कार्यालयहरुमा हितग्राही खाता खोलि धितोपत्रसम्बन्धी कारोबार गरिरहेकालाई यस्तो आग्रह गरेको हो ।  

निफ्राले जेठ १८ गतेदेखि रु.५ अर्बको ऋणपत्र निष्कासन गर्ने
Capital Market

निफ्राले जेठ १८ गतेदेखि रु.५ अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्र)ले यही जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ ५, २०८८र८९’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।  कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँबराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६०...

एमबीएल इक्विटी फण्डको १२.१६ करोड इकाई नेप्सेमा सूचिकृत
Capital Market

एमबीएल इक्विटी फण्डको १२.१६ करोड इकाई नेप्सेमा सूचिकृत

काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेड सामूहिक लगानी कोष योजनाअन्तर्गतको ‘एमबीएल इक्विटी फण्ड’का ईकाइहरु नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।  जेठ ७ गते नेप्सेमा ‘एमबीएल इक्विटी फण्डको प्रति इकाई मूल्य रु १० कायम भएको १२ करोड १६ लाख २५ हजार ३३० इकाई सामूहिक लगानी कोष सूचिकृत भएको हो ।  

रिभर फल्स पावरको ४३.२४ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै
Capital Market

रिभर फल्स पावरको ४३.२४ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको लक इन समयावधि आज समाप्त हुने भएको छ । कम्पनीको ४३ लाख २४ हजार ६०० कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  लक इन अवधि खुल्न लागेको कुल सेयरमा ३५ लाख ७० हजार...

बोलिङ्गरको अपर ब्याण्डमा ‘सुटिङ स्टार’, के होला अब बजार ?
Capital Market

बोलिङ्गरको अपर ब्याण्डमा ‘सुटिङ स्टार’, के होला अब बजार ?

काठमाण्डौ । आज सेयर बजार दिनभरजस्तो उचारचढावपूर्ण रह्यो । आज नेप्सेमा करिव १०३ अंकको उचारचढाव देखियो ।  प्राबिधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपर ब्याण्डमा शुटिङ स्टार बनको छ ।  यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ । आगामी कारोबारमा यस्तो क्याण्डल भ्यालिड र इन्भ्यालिड दुबै हुनसक्छ । यदि आजको उच्च विन्दुभन्दा माथि बजार टिकेको खण्डमा बजारले माथिको...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा १० अर्ब ६९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीहरुमा ६ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद माग भएका ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार...

ग्लोबल आइएमई समुन्नत योजना–२ ले पायो निष्कासनको अनुमति
Capital Market

ग्लोबल आइएमई समुन्नत योजना–२ ले पायो निष्कासनको अनुमति

काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।  कम्पनीले ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ नामक बन्दमुखी योजना सार्वजनिक निष्कासनको लागि आजै बोर्डबाट अनुमति पाएको हो ।  

बजार जानकार सुवास चन्द्र भट्टाराई भन्छन् ‘हामी बुल चरणमै छौ, नेप्सेले छिट्टै अलटाइम हाई चुम्छ’
Capital Market

बजार जानकार सुवास चन्द्र भट्टाराई भन्छन् ‘हामी बुल चरणमै छौ, नेप्सेले छिट्टै अलटाइम हाई चुम्छ’

काठमाण्डौ । सेयर बजारका जानकार तथा सक्रिय लगानीकर्ता सुवास चन्द्र भट्टराईले नेप्सेले छिट्टै अल टाइम हाईको उचाई चुम्ने बताएका छन् । आज राजधानीको एक ब्रोकरहाउसमा भेटिएका भट्टराइले बिजशालासँग छोटो प्रतिक्रिया दिँदै बजारले गति लिदै अब नयाँ उचाईमा पुग्ने दाबी गरे ।  अबको र्यालीले बजारलाई यस अघिको अल टाइम हाई ब्रेक गर्नेमा उनी ढुक्क देखिन्छन् । उनी भन्छन् ‘अहिले बजार...

दिनभर बढेको बजार अन्तिममा किन टिक्न सकेन ? यसो भन्छन् ब्रोकर
Capital Market

दिनभर बढेको बजार अन्तिममा किन टिक्न सकेन ? यसो भन्छन् ब्रोकर

काठमाण्डौ । लामो रस्साकस्सीपछि देशले १८ औं गभर्नरको रुपमा बिश्वनाथ पौडेललाई पाएको छ । लामो समयपछि गभर्नर नियुक्ति भएसँगै आज सेयर बजारमा पहिलो प्रहरमा सेयर बजार उच्च अंकले बढेको थियो । कारोबार सुरु हुनुअघिसम्म लगानीकर्ता उत्साहित देखिन्थे । ब्रोकरहाउसहरुमा पनि आज अन्य दिनको भन्दा भिन्न माहोल देखिन्थ्यो ।  लामो समयदेखि सुनसान हुने गरेका ब्रोकरहाउसहरु आज भने अन्य दिनको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.