कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ४७ हजार ३२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
TRENDING
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ४७ हजार ३२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ १८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणअन्तर्गत गत चैत ८...
काठमाण्डौ । बुधबार सेयरबजारमा ५ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ७ वटाबाट उच्च खरिद माग भएको छ भने ३ वटाबाट मात्रै उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरमा इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, त्रिशक्ति सेक्युरिटिज, एप्पल सेक्युरिटिज प्राइभेट लि. र एबीसी...
काठमाण्डौ । पछिल्लो समय सेयरबजारले लय लिन नसक्दा म्युचुअल फण्डहरुको वित्तीय अवस्था नै कमजोर भएको छ ।वैशाख मसान्तसम्मको वित्तीय विवरणअनुसार संचालनमा रहेका खुला र बन्दमुखी गरी ५७ म्युचुअल फण्डले समग्रमा ९३ करोड ३६ लाख रुपैयाँ मात्रै नाफा कमाएका छन् ।यो नाफा अघिल्लो महिनाको तुलनामा ७०.४० प्रतिशत कम हो । चैत महिनामा म्युचुअल फण्डहरुले समग्रमा ३ अर्ब १५ करोड ४५ लाख रुपैयाँ...
काठमाण्डौ । बुधबार सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.६६ अंकले बढेर २७८०.२५ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.७३ प्रतिशत र निर्जीवन बीमा समूह ३.३७ प्रतिशतले बढेको छ । बीमा समूह...
काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०९ प्रतिशत अर्थात २.६६ अंकले बढेर २ हजार ७८०.२५ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४० प्रतिशतले बढेर ४७५.४४ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३४७ वटा स्क्रिप्टका १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब...
काठमाण्डौ । सोलुखुम्बुस्थित माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले आज बिहान उक्त आईपीओ बाँडफाँड प्रक्रिया पूरा गरेको हो।कम्पनीले सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका का स्थानीयका लागि कुल ८ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको...
काठमाण्डौ । पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेको छ। कम्पनीको जेठ १९ गते सम्पन्न पाँचौँ वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको हो।
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ६८ हजार ८५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले कमाएको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १४.२४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड ५७ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
काठमाण्डौ । आइएमई लिमिटेडको स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) लिमिटेडको स्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी आइएमई लिमिटेडको नाममा रहेको बैंकको १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको हो ।
काठमाण्डौ । हिमालयन पावर पार्टनरले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म १ः०.५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ६८ हजार ७४० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कम्पनीले यही जेठ २७ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने भएको छ ।
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको ८.२५ प्रतिशत लाभांशदर युक्त ‘अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ। नेप्सेका अनुसार उक्त अग्राधिकार सेयर जेठ २० गतेदेखि दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछ।बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३ करोड कित्ता अग्राधिकार सेयर जारी गरेको हो, जसको कुल चुक्ता...
काठमाण्डौ । मंगलबार सेयरबजारमा ५ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, नेपाल स्टक हाउस र कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । मंगलबार सेयरबजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३४६ कम्पनीको १ करोड १३ लाख ८३ हजार ४३१ कित्ता सेयर निबेच हुँदा ५ अर्ब २६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.२७ प्रतिशत र निर्जीवन बीमा समूह १.०२ प्रतिशतले बढेको छ । दुवै उपसूचक बढ्दा आज...
काठमाण्डौ । मंगलकार सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.८० प्रतिशत अर्थात २२.२१ अंकले बढेर २ हजार ७७७.५८ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५९ प्रतिशतले बढेर ४७३.५१ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३४६ वटा स्क्रिप्टका १ करोड १३ लाख ८५ हजार १०० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५...
काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको लक इन अवधि आगामी असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि असार २१ गते समाप्त हुन लागेको हो ।
काठमाण्डौ । दक्षिण कोरियाको सेयर बजारले हालै विश्वव्यापी इक्विटी बजारको र्याङकिङमा महत्वपूर्ण छलाङ लगाउँदै भारतलाई पछि पारेको छ । भारतलाई पछि पार्दै दक्षिण कोरियाली सेयरबजार विश्वको छैटौँ ठूलो स्टक बजार बन्न सफल भएको छ।ब्लूमबर्गको रिपोर्ट अनुसार, दक्षिण कोरियामा सूचीकृत कम्पनीहरूको कुल बजार पूँजीकरण यस वर्ष करिब ८६ प्रतिशतले वृद्धि भई झण्डै ५ ट्रिलियन डलर पुगेको छ ।...
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.