वैदेशिक रोजगारीमा रहेकाले एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि गत वैशाख १६ गतेदेखि आईपीओ जारी गरेको थियो ।कम्पनीले वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ७ हजार कित्ता सेयरका लागि आवेदन...

