मातृभूमि लघुवित्तको सेयर आजदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?
काठमाण्डौ । मर्जरपश्चात कायम भएको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आजदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भएसँगै कम्पनीको सेयर आजदेखि कारोबारमा आउन लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को साउन २८ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र...

