महुली लघुवित्तको नाफा ५६.४७% ले बढ्यो, लाभांश क्षमता २८.०७% पुग्यो
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५६.४७ प्रतिशतले बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ४ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । नाफासँगै संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । समीक्षा अवधिसम्म संस्थाले २७ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन...

