३७ हाइड्रो कम्पनीको आइपीओ आउँदै, कुनको कति ?
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आइपीओ निष्कासनको अनुमति माग्दै कम्पनीको चाङ लागेको छ । सेबोनबाट आइपीओ निष्कासनको अनुमति स्वीकृत गर्न ढिलाई भएको कारण बोर्डमा निवेदन थुप्रिएको हो । थप ४२ वटा कम्पनीहरुले प्राथमिक सेयर निष्कासको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् । योसँगै बोर्डको पाइपलाइनमा आइपीओ निष्कासनको अनुमति माग्ने कम्पनीको संख्या ७७ पुगेको...

